August 13, 2025 1042 cases of violence against women and girls recorded during the period from March 24-July 21, 2020 of the lockdown Press Release 1042 cases of violence against women and girls recorded during the period from March 24-July 21, 2020 of the lockdown When the lockdown was first instituted on…
August 13, 2025 एसियाली महिला दिवस अगष्ट ८ का अवसरमा लैङ्गिक समानतामा आधारित नागरिकता अधिकारका लागि अपिल नागरिकताले व्यक्तिको कानुनी पहिचान,अस्तित्व र राज्यसंँगको उसको सम्बन्धलार्ई स्थापित गर्दछ । यसले व्यक्तिको नागरिक, राजनीतिक र सामाजिक अधिकारलार्ई समेत सुनिश्चित गर्दछ । अतः नागरिकताले व्यक्तिलाईआफ्नो अधिकारको प्रयोग गर्ने र…
August 13, 2025 ८४३ जना महिला तथा बालिकामाथि हिंसा, ५८ प्रतिशत हिंसा घरभित्रै २३ असार २०७७ । ओरेकले पछिल्लो ३ महिनामा ८४३ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरेको छ । अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत…
August 13, 2025 ओरेकमा बन्दाबन्दीकोे समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण, ४७ प्रतिशत घटना छिमेकीबाट ओरेकमा यस बन्दाबन्दीको समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण भएका छन् । जसमा ८ वटा सामुहिक बलात्कार र ९ वटा वैवाहिक बलात्कार सम्बन्धी घटनाहरु रहेका छन् । बलात्कार…
August 13, 2025 बन्दाबन्दीकोे समयमा ६२४ जना महिला तथा बालिकामाथि हिंसा, ६१ प्रतिशत हिंसा घरभित्रै जेष्ठ २७, हाल सम्पूर्ण विश्व नै महामारीका कारण बन्दावन्दीको अवस्थामा छ । नेपाल सरकारले पटक–पटक बन्दाबन्दीको समय अवधि थप गरि महामारीका रुपमा फैलिएको संक्रामक रोगबाट सुरक्षित र स्वास्थ्य…
August 13, 2025 बन्दाबन्दीको२ महिनाको समयावधिमा ४६५ जना महिला तथा बालिकामाथि हिंसा बन्दाबन्दीको २ महिनाको समयावधिमा ३७ वटा जिल्लाहरुमा ४६५ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ६६ जना महिला तथा बालिकामाथि भएको…
August 13, 2025 बन्दाबन्दीकोे समयावधिमा ३३६ जना महिला तथा बालिकामाथि हिंसा ६ जेष्ठ २०७७, काठमाडाैं बन्दाबन्दीको समयमा१ ३३ वटा जिल्लाहरुमा२ ३३६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । गएको एक हप्ता ८६ वटा महिला तथा…
August 13, 2025 बन्दाबन्दीकोे समयावधिमा २३१ जना महिला तथा बालिकामाथि हिंसा बैशाख ३०, काठमाडाै, बन्दाबन्दीको समयमा१ २४ वटा जिल्लाहरुमा२ २३१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ५५ वटा महिला तथा बालिकामाथि भएको…
August 13, 2025 बन्दाबन्दीकोे समयावधिमा १७६ जना महिला तथा बालिकामाथि हिंसा मिति ः २०७७ बैशाख २२ बन्दाबन्दीको समयमा१ १८ वटा जिल्लाहरुमा२ १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन…
August 13, 2025 बन्दाबन्दीको १ महिनाको समयावधिमा १२८ जना महिला र बालिकामाथि हिंसा पृष्ठभुमि चैत्र ११ देखि बैशाख ११ सम्मको समयमा १२८ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरिएको ३ वटा…
August 13, 2025 बन्दाबन्दीमा महिला तथा बालिकामाथि भएका हिंसाको अवस्था बन्दाबन्दीमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट…
August 13, 2025 बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनकालागि ध्यानाकर्षण पृष्ठभुमि कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापी महामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसित तथा अल्पविकसित राष्ट्रलाई प्रभाव पारेको छ । यस महामारीले हाल पारेको प्रभाव पश्चात् भविष्यमा…