August 13, 2025 ओरेक २९ औ वर्ष पूरा भई ३० औ वर्षमा प्रवेश, अहिले बिपदको स्थितिमा मनोविमर्श सेवालाई प्राथमिकता दिने । महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज महिला पुनस्र्थापना केन्द्र (ओरेक) २९ वर्ष पुरा भई ३० औं वर्षमा प्रवेश गरेको छ ।…
August 13, 2025 ध्यानाकर्षण पत्र पछिल्लो समयमा विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको असरले गर्दा नेपाल भित्र जनमानसमा त्रास सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी हालसम्म २,३१,२२८ (दुई लाख एकतिस हजार दुई…
August 13, 2025 Women’s Rights Caucus Issues Feminist Declaration Marking 25th Anniversary of the Beijing Declaration and Platform for Action New York, March 9, 2020 —Twenty-five years after the adoption of the Beijing Declaration and Platform for Action, the foundational global document on gender equality, governments at an…
August 13, 2025 ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस – ८ मार्च २०२० अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वमा श्रमिक महिलाहरूको अधिकारको लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको प्रतिकका रुपमा प्रत्येक वर्ष मार्च ८ मा मनाईन्छ । संयुक्त राष्ट्र संघको…
August 13, 2025 नेपाल सरकारले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजायँ गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) पारित गरेको कदम स्वागतयोग्य तथा प्रशंसनीय । मिति २०७६ फाल्गुण २१ गतेको प्रतिनिधीसभा बैठकले संयुक्त राष्ट्रसंघको अन्तर्देशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने यू…
August 13, 2025 सभामुख प्रकरण :महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाका तर्पmबाट जारी संयुक्त प्रेस विज्ञप्ति असोज १२ गते, निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफुमाथि हातपात र बलात्कार गरेको भनि प्रभावित महिला स्वयंमले हाम्रोकुरा अनलाईन मार्फत आफ्नो घटना सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा…
August 13, 2025 मासिक प्रतिवेदन असार–२०७६ असार महिनामा मात्रै १२१ जना महिलामाथि हिंसामहिलामाथि हुने हिंसाले महिलाको स्वतन्त्रता, मर्यादित र समाजमा आत्मसम्मान सहित बाँच्न पाउने अधिकार, समानताको अधिकार, यातना र भयमुक्त भई जीवन जिउन पाउने…
August 13, 2025 “महिला विरुद्ध भेदभाव उन्मूलन समितिको नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्षात्मक सुझाव कार्यान्वयनमा सरकारबाट आवश्यक पहलहरु” विषयक परामर्श गोष्ठि सम्पन्न महिला विरुद्ध भेदभाव उन्मूलन समितिको नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्षात्मक सुझाव कार्यान्वयनमा सरकारबाट आवश्यक पहलहरु विषयक परामर्श गोष्ठि काठमाडौंमा मिति १९ देखि २० असारमा आयोजना गरिएको छ । कार्यक्रममा…
August 13, 2025 मासिक प्रतिवेदन जेष्ठ–२०७६ मितिः १७ असार २०७६ हाम्रो समाजमा विद्यमान हानिकारक परम्परागत मूल्य, मान्यता सोँच र चिन्तनमा परिवर्तन हुन सकेको छैन । जसका कारण नेपालको संविधानको समानताको सिद्धान्त र मौलिक हकको…
August 13, 2025 महिलाहरुको आत्मसम्मानमा चोट पुर्याउने गरी प्रयोग गरेको अपशब्दहरु विरुद्ध महिला अधिकारकर्मीहरुकाे संयुक्त प्रेस विज्ञप्ति ईटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले मिति २०७६ असार ४ गते ईटहरी १६ लबिपुरमा आयोजना गरिएको एक कार्यक्रममा महिलाहरुको आत्मसम्मानमा चोट पु¥याउने गरी प्रयोग गरेको अपशब्दहरुको हामी महिला अधिकारकर्मीहरु…
August 13, 2025 महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिको घोर भत्र्सना २०७६ असार ५ गते इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिका चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समानता…
August 13, 2025 मासिक प्रतिवेदन बैशाख–२०७६ नेपालको संविधानले सबै प्रकारको लैङ्गिक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । यद्यपी महिला र पुरुषलाई हेर्ने सामाजिक÷सांस्कृतिक मूल्य–मान्यतामा आधारित असमान दृष्टिकोणका कारण पुरुष सदस्यबाट महिलाहरुमाथि…