जुनियर प्राविधिक सहायक (JTA)

पृष्ठभूमि: महिला पुर्नस्थापना केन्द्र (ओरेक) महिला अधिकार सुनिश्चितताका लागि अभियानरत एक राष्टि̭य स्तरको गैरसरकारी संस्था हो । संस्थाले हाल महिला अधिकार, लैंगिक समानता, दिगो जिविकोपार्जन, पर्यावरणीय न्याय र समग्र मानव अधिकारको सवालमा विगत ३४ बर्षदेखि काम गर्दै आएको छ । त्यसैगरी नेपालमा यस संस्थाले महिलाहरुमाथि हुने हिंसा, यौन तथा प्रजनन् स्वास्थ्य समस्या, हानिकारक परम्परागत अभ्यास […]