महिलामाथि हुने हिंसासम्बन्धि मासिक प्रतिवेदन, श्रावण २०७७

भाद्र २२, २०७७, ओरेकले महिला तथा बालिका माथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ । श्रावण महिनामा ओरेक नेपालले ३४५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क (मनोपरामर्शकर्ता र हटलाईन मार्फत–२०३, तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त–१४२) अभिलेखिकरण गरेको छ । अभिलेखीकरण भएका कूल ३४५ हिंसाका घटना मध्ये […]
1042 cases of violence against women and girls recorded during the period from March 24-July 21, 2020 of the lockdown

Press Release 1042 cases of violence against women and girls recorded during the period from March 24-July 21, 2020 of the lockdown When the lockdown was first instituted on March 24, 2020, there were already fears that cases of gender-based violence would rise, given similar experiences around the world. Now, more than three months into the […]
एसियाली महिला दिवस अगष्ट ८ का अवसरमा लैङ्गिक समानतामा आधारित नागरिकता अधिकारका लागि अपिल

नागरिकताले व्यक्तिको कानुनी पहिचान,अस्तित्व र राज्यसंँगको उसको सम्बन्धलार्ई स्थापित गर्दछ । यसले व्यक्तिको नागरिक, राजनीतिक र सामाजिक अधिकारलार्ई समेत सुनिश्चित गर्दछ । अतः नागरिकताले व्यक्तिलाईआफ्नो अधिकारको प्रयोग गर्ने र राज्यसँग आफ्नो अधिकार माग्ने आधिकारिकता प्रदान गर्दछ । नेपालमा नागरिकताको इतिहास हेर्ने हो भने वि सं. २००७ सालअघि सम्म नागरिकताको व्यवस्था थिएन । वि.सं. २०१९ सालमा संविधान संशोधन […]
८४३ जना महिला तथा बालिकामाथि हिंसा, ५८ प्रतिशत हिंसा घरभित्रै

२३ असार २०७७ । ओरेकले पछिल्लो ३ महिनामा ८४३ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरेको छ । अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात ४९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाईएको छ । दाइजो नल्याएको÷कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, सन्तान नजन्मिएकोमा सबै दोष महिलालाई मात्र लगाउने, गालीगलौज […]
ओरेकमा बन्दाबन्दीकोे समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण, ४७ प्रतिशत घटना छिमेकीबाट

ओरेकमा यस बन्दाबन्दीको समयमा १०९ वटा बलात्कारका घटना अभिलेखिकरण भएका छन् । जसमा ८ वटा सामुहिक बलात्कार र ९ वटा वैवाहिक बलात्कार सम्बन्धी घटनाहरु रहेका छन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । यस्तैगरि १२ प्रतिशत (१७ जना) आफ्नै परिवारका सदस्यहरु, बुवा (७), दाजु (३), […]
बन्दाबन्दीकोे समयमा ६२४ जना महिला तथा बालिकामाथि हिंसा, ६१ प्रतिशत हिंसा घरभित्रै

जेष्ठ २७, हाल सम्पूर्ण विश्व नै महामारीका कारण बन्दावन्दीको अवस्थामा छ । नेपाल सरकारले पटक–पटक बन्दाबन्दीको समय अवधि थप गरि महामारीका रुपमा फैलिएको संक्रामक रोगबाट सुरक्षित र स्वास्थ्य राख्ने प्रयास गरेको छ । तर हाम्रो जस्तो पित्तृसत्तात्मक सामाजिक मूल्यमान्यता हावी रहेको देशमा महिला तथा बालिकामाथि हिंसा हुनका लागि यस विपदको अवस्थाले पनि वातावरण सिर्जना गरेको […]
बन्दाबन्दीको२ महिनाको समयावधिमा ४६५ जना महिला तथा बालिकामाथि हिंसा

बन्दाबन्दीको २ महिनाको समयावधिमा ३७ वटा जिल्लाहरुमा ४६५ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ६६ जना महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएका छन्।यस बन्दावन्दीेको समयमा अभिलेखीकरण भएका घटनाहरु मध्ये सबै भन्दा बढी २९३ जना महिलाहरुमाथि घरेलु हिंसा भएको पाइएको छ भने, संकलन भएका घटनाहरु मध्ये […]
बन्दाबन्दीकोे समयावधिमा ३३६ जना महिला तथा बालिकामाथि हिंसा

६ जेष्ठ २०७७, काठमाडाैं बन्दाबन्दीको समयमा१ ३३ वटा जिल्लाहरुमा२ ३३६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । गएको एक हप्ता ८६ वटा महिला तथा बालिकामाथि भएका हिंसाका घटना संस्थाले अभिलेखिकरण गरेको छ । यसैगरी बन्दाबन्दी शुरु भएपछि विगतका हप्ताहरुमा भएका थप १९ वटा घटनाहरु यो हप्तामा अभिलेखिकरण भएका छन् । अभिलेखिकरण […]
बन्दाबन्दीकोे समयावधिमा २३१ जना महिला तथा बालिकामाथि हिंसा

बैशाख ३०, काठमाडाै, बन्दाबन्दीको समयमा१ २४ वटा जिल्लाहरुमा२ २३१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ५५ वटा महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएको छ । यस अवधिमा अभिलेखिकरण भएका घटनाहरुमध्ये १३३ वटा घरेलु हिंसा, २१ वटा सामाजिक हिसा, ३४ वटा बलात्कार, ७ वटा बलात्कारको प्रयास, १० […]
बन्दाबन्दीकोे समयावधिमा १७६ जना महिला तथा बालिकामाथि हिंसा

मिति ः २०७७ बैशाख २२ बन्दाबन्दीको समयमा१ १८ वटा जिल्लाहरुमा२ १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ । यी मध्ये ९ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन […]