प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७८ साल माघ १३ गते सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा (Prank) को नाममा सर्वसाधारण व्यक्तिहरुलाई मानसिक तथा शारीरिक रुपमा दिने सास्ती, हैरानी र सामाजिक संजालमा उक्त गतिविधि प्रकाशन, प्रसारण गरि व्यक्तिको गोपनीयता र प्रतिष्ठामा पार्ने असर प्रति ध्यानाकर्षण भएकोमा उक्त पहललाई महिला पुनस्र्थापना केन्द्र (ओरेक) हार्दिक स्वागत गर्दछ । […]
कपिलबस्त जिल्लाको महाराजगंज नगरपालिका २ पिपरी गाउँमा किशोरी पुजा कोरीको जलेर मृत्यु भएका भनिएका घटना प्रति गम्भीर ध्यानाकर्षण
खोेप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका सदस्यहरुमा परेको असर प्रति गम्भीर ध्यानाकर्षण
हाल बिश्व नै कोरोना महामारीको तेश्रो लहरको सामना गरिरहेको कुरा यहाँहरुलाई अवगत नै छ । जब जब कोरोना महामारी जस्ता विपदका घटनाहरु घट्न थाल्दछन् , तब महिला, किशोरी बाललबालिका, अपांगता भएका व्यक्तिहरु, र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले हिंसा, दुव्र्यवहार तथा अप्ठेरो परिस्थितिको सामना गर्नु परेको अवस्था हाम्रो सामु छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ […]
महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन पुष, २०७८
महिला पुर्नस्थापना केन्द्र, ओरेकले हरेक महिना झै पुष महिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको ६२ प्रतिशत १४६ जनामा सबै भन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । महिलाहरु महिला भएकौ कारणले विभिन्न हिंसा खेप्न वाध्य भएका छन् । परिवार, समाज र राज्यमा स्थापति पितृसत्तात्मक सोँच र सोही अनुरुप विभेदकारी मूल्य मान्यताका […]
५ महिनामा ८४४ जना महिला तथा बालिकामाथि हिंसा, ५६ प्रतिशत हिंसा घरभित्रै
महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन कार्तिक,२०७८
प्रेस विज्ञप्ती: अन्वेषी २०७८ लोकार्पण
मिति : २०७८ मंसिर १० प्रेस विज्ञप्ती महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लोकार्पण २५ नोभेम्बर २०२१ महिला हिंसा विरुद्धको दिवसको अवसरमा सम्पन्न गरेको छ । उक्त “अन्वेषी” २०७८ को लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप वहादुर मगर, ओरेकका संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार डा. रेणु अधिकारी, […]
प्रेस–विज्ञप्ति: ३० औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्ध अभियान २०२१ को सन्दर्भमा महिला अधिकार तथा सामाजिक न्यायमा संघर्षरत् सामाजिक संघसंस्था तथा अभियानकर्ताहरूबाट जारी गरिएको अपिल
प्रेस–विज्ञप्ति३० औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्ध अभियान २०२१ को सन्दर्भमा महिला अधिकार तथा सामाजिक न्यायमा संघर्षरत् सामाजिक संघसंस्था तथा अभियानकर्ताहरूबाट जारी गरिएको अपिल “राष्ट्रिय नाराः “घरैदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं”
महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन असोज,२०७८
महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन असोज,२०७८ महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकताका साथ केन्द्र, जिल्ला तथा परियोजना कार्यालयहरुमा तथ्याङ्क व्यवस्थापन गरि काम गर्दै आइरहेको छ । संकलित घटनाहरुको समीक्षा सहित मासिक रुपमा महिला तथा बालिका माथि भएका हिंसाका घटनाहरुलाई विश्लेषण गरी निरन्तर […]