महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै

महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै संस्थाले स्थापनाकाल देखि नै महिला अधिकार सुनिश्चितताका लागि लैगिंक समानताको अभियान संचालन गर्दै आएको छ । समाजमा रहेको महिला तथा किशोरीलाई हेर्ने विभेदकारी दृष्टिकोणका कारण नेपालमा विशेषगरी महिला, किशोरी तथा बालिका माथि विभिन्न किसिमका हिंसाहरु हुदै आएका […]

५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी

५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी पछिल्लो केही समययता देशमा महिला तथा किशोरीमाथि हिंसाका घटनाहरु सार्वजनिक हुनेक्रम बढेको छ । आफुलाई भएको हिंसा बारे खुलेर भन्दा आफ्‌नै चरित्र माथि लाञ्छना भोग्नुपर्ने हाम्रो सामाजिक परिपाटिले गर्दा अझ धेरै घटनाहरु बाहिर आउन सकेका छैनन् । ओरेकले चैत्र २०७८—वैशाख […]

महिलालाई हेर्ने विभेदकारी सोचका कारण बलात्कारका घटनाहरुमा बढोत्तरी, एक महिनामा २७ जना महिला तथा बालिका बलात्कृत, ३ जनाको बलात्कार पछि हत्या

महिला तथा किशोरी माथि हुने बलात्कार मानव अधिकार हनन्को जघन्य र निकृष्ट अपराधको स्वरुप हो । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाको शरीरलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण हतियारको रुपमा बलात्कारलाई लिएको पाईन्छ । महिलाहरुको समान अस्तित्वलाई नस्वीकारी उनीहरुलाई उपभोग्य वस्तुको रुपमा प्रयोग गरिएकै कारण हरेक उमेर समूहकामहिला तथा किशोरीहरु दिनप्रतिदिन बलात्कारबाट प्रभावित हुन बाध्य छन् । नेपालको […]

महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार राष्ट्रव्यापी अभियान

महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार राष्ट्रव्यापी अभियान प्रेस बिज्ञप्ती महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले आफ्नो ३१औं वार्षिकोत्सवको शुभ–अवसरमा आगामी निर्वाचनमा निर्णायक तहमा महिलाको अर्थपूर्ण समानुपातिक समावेशी सहभागिता सुनिश्चितताको वातावरण तयार गर्न “महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार” भन्ने नारा सहित राष्ट्रव्यापी अभियान मिति २०७८ साल चैत्र १९ गते […]