सम्बन्धविच्छेद गरेको महिलाले पुनः विवाह गरे पूर्वपतिबाट प्राप्त अंश फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्थाको तयारी भइरहेको प्रक्रियाप्रति गम्भीर ध्यानाकर्षण

नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेको महिलाले पुनः विवाह गरे पूर्वपतिबाट प्राप्त अंश फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्थाको लागि संसोधन प्रस्ताव अघि बढाउने तयारी भइरहेको समाचारप्रति महिला पुर्नस्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण भएको छ । बेलाबखतमा महिलाको मानवअधिकार उल्लङ्घन हुने गरि बाहिर आउने यस्ता सोच, प्रस्ताव र अभिव्यक्तिहरु विद्यमान पितृसत्तात्मक सोचको उपज हो भन्ने […]

सामाजिक सोचमा रुपान्तरण नहुँदा महिलामाथि हुने हिंसा यथावत, ६१ प्रतिशत महिला तथा बालिकामाथि घरेलु हिंसा 

महिलामाथि हुने हिंसाको विभिन्न स्वरुपहरु मध्ये घरेलु हिंसा प्रमुख समस्याको रुपमा रहँदै आएको छ । व्यक्तिगत तहदेखि नीतिगत तहसम्म रहेको विभेदपूर्ण सामाजिक सोचमा रुपान्तरण हुन नसक्दा महिला माथि हुने हिंसाले निरन्तरता पाइरहेको छ । हरेक महिना झैँयस महिनामा संस्थामा अभिलेखीकरण भएका घटनालाई विश्लेषण गर्दा समग्र तथ्याङ्कको ६१ प्रतिशत १०१ जना महिला तथा बालिकामाथि घरेलु हिंसा भएको छ […]

सन्दर्भ : सामाजिक न्यायको विश्व दिवस

प्रेस विज्ञप्ति  सम्मानित काम, उचित पारिश्रमिक, र हिंसा रहित जीवनयापन गर्न पाउनु प्रत्येक व्यक्तिको मानव अधिकार हो ।  त्यसैगरी श्रोतको उचित बाँडफाँड, अवसर र पहुँच मर्यादित जीवन यापनका लागि अपरिहार्य शर्तहरु हुन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक, राजनैतिक अधिकार प्रतिज्ञापत्र (१९६६) सामाजिक, सांस्कृतिक तथा आर्थिकअधिकार प्रतिज्ञापत्र १९६६, जातीय विभेद उन्मुलन सन्धी, महिलामाथि हुने […]

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७८ साल माघ १३ गते सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा (Prank) को नाममा सर्वसाधारण व्यक्तिहरुलाई मानसिक तथा शारीरिक रुपमा दिने सास्ती, हैरानी र सामाजिक संजालमा उक्त गतिविधि प्रकाशन, प्रसारण गरि व्यक्तिको गोपनीयता र प्रतिष्ठामा पार्ने असर प्रति ध्यानाकर्षण भएकोमा उक्त पहललाई महिला पुनस्र्थापना केन्द्र (ओरेक) हार्दिक स्वागत गर्दछ ।  […]

खोेप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका सदस्यहरुमा परेको असर प्रति गम्भीर ध्यानाकर्षण 

हाल बिश्व नै कोरोना महामारीको तेश्रो लहरको सामना गरिरहेको कुरा यहाँहरुलाई अवगत नै छ ।  जब जब  कोरोना महामारी जस्ता विपदका घटनाहरु घट्न थाल्दछन् , तब महिला, किशोरी बाललबालिका, अपांगता भएका व्यक्तिहरु, र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले हिंसा, दुव्र्यवहार तथा अप्ठेरो परिस्थितिको सामना गर्नु परेको अवस्था हाम्रो सामु छ ।  विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ […]

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन पुष, २०७८

महिला पुर्नस्थापना केन्द्र, ओरेकले हरेक महिना झै पुष महिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको ६२ प्रतिशत १४६ जनामा सबै भन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । महिलाहरु महिला भएकौ कारणले विभिन्न हिंसा खेप्न वाध्य भएका छन् । परिवार, समाज र राज्यमा स्थापति पितृसत्तात्मक सोँच र सोही अनुरुप विभेदकारी मूल्य मान्यताका […]