97 cases of violence against women and girls recorded during the first 16 days (April 29-May 14, 2021) of prohibitory order

Click here for the Nepali version of the Press Release The second surge of Covid-19 has yet again shaken the world, with the number of infections continuing to rise. In Nepal, with the passing days, a situation is unfolding that looks chillingly familiar from the first wave of Covid19 in 2020. Covid-19 cases are skyrocketing, […]
२ महिनामा ५०४ जना महिला/बालिका/किशोरी माथि हिंसा, ५२ प्रतिशत हिंसाका जिम्मेबार १७ देखि ३५ बर्ष उमेर समूहका युवाहरु

For English Version, Please click here पृष्ठभुमि ओरेकले यस निषेधाज्ञाकोसमयमा ५०४ जना महिला/बालिका तथा किशोरी माथि विभिन्न प्रकारका हिंसा भएको पाईएको छ । गएको २ हप्तामा मात्र(असार १ देखि श्रावण १५ गतेसम्म) १३३ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको तथ्याँकले देखाएकोछ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको २ वटा हटलाईन, २३ जना […]
निषेधाज्ञाको समयावधिमा ७३ जना महिला/बालिका/किशोरी माथि बलात्कार, ३६ प्रतिशत घटनाका जिम्मेबार आफ्नै छिमेकी

Click here for English version पृष्ठभुमि ओरेकले यस निषेधाज्ञाको समयमा ३७१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाएको छ । गएको २ हप्तामा (जेठ १६ देखि जेठ ३१ गते सम्म) १७१ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको तथ्याँकले देखाएको छ । यस अवधिमा संकलन भएका हिंसाका घटना मध्ये ७३ जना महिला/बालिका/किशोरी […]
निषेधाज्ञाको अवधिमा भएका यौनिक हिंसाका घटना र न्याय प्राप्तीमा देखिएको चुनौती प्रति गम्भीर ध्यानाकर्षण

[…]
निषेधाज्ञाको १ महिनाको समयावधिमा २०० जना महिला तथा बालिकामाथि हिंसाको घटना अभिलेखिकरण, ४५ प्रतिशत हिंसा घरभित्रै

Click here for the English version of the Press Release पृष्ठभुमि नेपाल सरकारले पटक–पटक निषेधाज्ञाको समय अवधि थप गरि नागरिकलाई कोरोना महामारी बाट सुरक्षित राख्ने प्रयास गरेको छ । यद्यपि महिला तथा बालिकामाथि हिंसा हुनका लागि यस विपदको अवस्थाले पनि वातावरण सिर्जना गरेको छ । जसका कारण महिला तथा बालिकाहर्रु हिंसापूर्ण वातावरणमा बाँच्न बाध्य भएको […]
निषेधाज्ञाको बेला महिलाको प्रजनन् अधिकार सुनिश्चितता संग सम्बन्धित प्रेस विज्ञप्ति

प्रेसविज्ञप्ति नेपालमा दोस्रो लहरको कोरोना संक्रमित बढेसंगै देशको विभिन्न भागहरुमा निषेधाज्ञा लागु गरिएको छ । त्यो संगै यातायातमा प्रतिबन्ध लगाइएको छ र अस्पतालहरु कोभिड संक्रमितले भरिएका छन् । पहिलो लहरको कोरोनामा झै स्वास्थ्य संस्था बन्द नगरिए पनि अन्य कोरोना संक्रमित विरामीको उपचार बाहेक अन्य सेवाहरु अहिले प्रभावित भएका छन् । हाल महिला तथा किशोरीहरु जो […]
बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि ध्यानाकर्षण

Click here for the English version पृष्ठभुमि विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको कारण विश्व पुनः आतंकित अवस्थामा रहेको छ । यस महामारीले सबै जाति, उमेर, वर्ग, लिङ्ग, विकसित, अल्पविकसित राष्ट्र सबैलाई प्रभाव पारेको छ । विश्व महामारीको अवस्थाबाट गुज्रिएको अवस्थामा सबैको ध्यान कसरी यस महामारीबाट बच्ने र बचाउने भनेर केन्द्रित हुनु स्वभाविक हो । […]
ओरेकको ३० औं वार्षिकोत्सवको अवसरमा छलफल तथा अनुसन्धानको प्रतिवेदन सार्वजनिकरण कार्यक्रम सम्पन्न

प्रत्येक नागरिकले शारीरिक, मानसिक, सामाजिक र भावानात्मक रुपले स्वस्थ रही उत्पादनसिल र गुणस्तरीय जीवन यापन गर्न पाउने व्यवस्था मौलिक हकको रुपमा सविधानले मान्यता प्रदान गरीसकेको छ । हाल विश्वव्यापि विकास लक्ष्य प्राप्त गर्नको लागि मानसिक स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा मानसिक स्वास्थ्य दिगो विकास लक्ष्यमा समावेश भए संगै नै प्रस्ट हुन्छ । डिप्रेसन […]
फागुन महिनामा १६७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क

६ चैत्र, २०७७ । हिंसारहित सुरक्षित वातावरणमा स्वतन्त्र र आत्मसम्मानपूर्वक वाँच्न पाउने प्रतेक नागरिकको नैसर्गिक अधिकार हो । तर यथार्थमा महिलाले अहिले पनि दोस्रो दर्जाको नागरिकको भूमिकामा रहनु परेको छ, न त उनीहरुमाथि मानवीय व्यवहार नै भएको छ । घरदेखि सार्वजनिक स्थलमा समेत बढिरहेका हिंसाका घटनाले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मानमा र समाजमा पनि प्रत्यक्ष […]
महिला माथि भएको हिंसाको मासिक प्रतिवेदन,माघ २०७७

५ फागुन २०७७, महिला महिला भएको कारणले विभिन्न हिंसा खेप्न बाध्य बनाइएका छन् । परिवार र समाजमा स्थापित पितृसत्तात्मक सोँच र सोही अनुरुपको विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नैपर्ने नियती जस्तै बनेको छ । यसमा पनि महिलाहरु धेरैजसो घरपरिवार, आफन्त र समाजका मानिसहरुबाटनै बढी हिंसामा परेका छन् । जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न […]