वार्षिक प्रतिवेदन २०८१/८२ (2024/25)

आर्थिक वर्ष २०८१/ ०८२ लाई फर्केर हेर्दा महिला पुर्नस्थापना केन्द्र (ओरेक) संरचनागत विभेद विरुद्ध मानव अधिकार र सामाजिक न्याय प्राप्तिका लागि विगत ३५ बर्षदेखि निरन्तर क्रियाशिल छ । संस्थाले महिला तथा पछाडि पारिएका समुदायका मानव अधिकार र सामाजिक न्यायका लागि नीतिगत प्रभाव, सामूहिक आन्दोलन र जवाफदेहिता सुनिश्चिततामा महत्वपूर्ण उपलब्धिहरू हाँसिल गरेको छ । यस वर्षको […]