Gender-Based Violence

198 results

लैङ्गिक विभेदमा आधारित हिंसा र यसका प्रकार सम्बन्धी जानकारी पत्र कुनै पनि व्यक्तिलाई उसको लिङ्गको आधारमा गरिने भेदभाव, असमान व्यवहार एवं कसुरजन्य क्रियाकलापहरु लैङ्गिक हिंसा भित्र पर्दछन् । व्यक्तिलाई उसको लिङ्गको आधारमा सामाजिक लैङ्गिक विभेदबाट निर्देशित भई गरिएका…
लैगिंक विभेदमा आधारित हिंसा सम्बन्धी संक्षिप्त जानकारी पत्र लैङ्गिक विभे दमा आधारित हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसै प्रति शारीरिक, यौ नजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्दछ । सो…
Child Sexual abuse information leaflet (Nepali) बालयौन दुव्र्यवहार एक दण्डनिय अपराध हो । यस्तो अपराध विरुद्ध हामीले आवाज उठाएनौ भने यस्ता अपराधमा संलग्न व्यक्तिको मनोबल बढ्दछ र यस्तो अपराध दिनप्रतिदिन समाजमा बढ्दै जान्छ । यसर्थ…
मानव बेचबिखन ओसारपसारबाट बचौँ÷बचाऔ मानव बेचबिखन ओसारपसार अपराध हो । मानवता विरूद्धको कलङ्क हो । हामी सबै मिली काम गर्दा यसको नियन्त्रण हुन सक्दछ । त्यसैले आउनुहोस् सबै मिली भूकम्पपछिको नयाँ नेपाल…
Back to Top