Publications

Child Sexual abuse information leaflet (Nepali)

Child Sexual abuse information leaflet (Nepali)

बालयौन दुव्र्यवहार एक दण्डनिय अपराध हो । यस्तो अपराध विरुद्ध हामीले 
आवाज उठाएनौ भने यस्ता अपराधमा संलग्न व्यक्तिको मनोबल बढ्दछ र यस्तो अपराध दिनप्रतिदिन समाजमा बढ्दै जान्छ । यसर्थ यसका विरुद्ध आफु पनि बोलौ र अरुलाई पनि बोल्न प्रेरित गरौं । 
बालयौन दुव्र्यवहार भन्नाले कुनै वयस्क, पाको मानिस वा ठूला बालबालिकाले सानो बालबालिकामाथि यौन आसय झल्किने गरी गरिने व्यवहार नै बालयौन दुव्र्यवहार हो । यौन दुव्र्यवहार छोएर र नछोइकन दुवै किसिमबाट हुन सक्छ । सामान्यतया मानिसहरुमा छोएर गरिने केही यौनदुव्र्यवहारबाट मात्र बालबालिकामा नकारात्मक असर पर्दछ भन्ने बुझाई रहेको छ । तर यौन दुव्र्यवहारका दुवै पक्ष उत्तिकै घातक छन् र यसले बालबालिकाको समग्र विकासमा असर पार्दछ । यौन दुव्र्यवहार जँहा जतिबेला पनि र जोबाट पनि हुन सक्छ ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with