Publications

लैगिंक विभेदमा आधारित हिंसा सम्बन्धी संक्षिप्त जानकारी पत्र

लैगिंक विभेदमा आधारित हिंसा सम्बन्धी संक्षिप्त जानकारी पत्र

लैङ्गिक विभे दमा आधारित हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसै प्रति शारीरिक, यौ नजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्दछ । सो शब्दले लिङ्गको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाव, करकाप वा मनोमानी (स् वे च्छाचारी) रूपमा महिलालाई स् वतन्त्रताको उपभो ग गर्नबाट बञ्चित गर्ने कुनै पनि कार्य समे तलाई जनाउँछ । साथै त्यस् ता कार्यहरू गर्नका लागि डर, धम्की जस् ता व्यवहारहरू दे खाउने देखि लिएर व्यक्तिको आधारभूत स् वतन्त्रता खण्डित गर्ने किसिमका कुनै पनि कार्य वा व्यवहार लै ङ्गिक विभेदमा आधारित हिंसा भित्र पर्दछन् । मात्रात्मक हिसाबले ने पालमा यस किसिमको हिंसा महिला र बालिकामाथि बढी हुने गरे का छन् यद्यपि पुरुष तथा तेस्रो लिङ्गका व्यक्ति माथि पनि यस प्रकारका हिंसा हुने गर्दछन् ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with