July 12, 2026 राज्यको कमजोर जवाफदेहीताका कारण निम्तिएको नागरिक निराशा प्रति गम्भिर ध्यानाकर्षण हालैका दिनहरूमा देशभर बढ्दै गएका आत्मदाह र आत्मदाहका प्रयासका घटनाहरूले सम्पूर्ण समाजलाई स्तब्ध र चिन्तित बनाएको छ । राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने…
June 24, 2026 बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON) मा भएको बाल यौन दूव्र्यवहार तथा हिंसाको घटनाप्रति गम्भीर ध्यानाकर्षण बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON_) मा बालबालिकामाथि भएको शारीरिक, मानसिक तथा यौन हिंसाको घटनाप्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानकर्षण भएको छ ।सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार…
June 4, 2026 The Budget That Flatters the Middle and Forgets the Margins Nationalism, the Rise of the Middle Class, and What Nepal’s 2083/84 Budget Leaves Unsaid No government in Nepal’s history or elsewhere has ever announced its arrival by declaring…
May 25, 2026 नेपालमा घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा लगाइएको प्रतिबन्ध सम्बन्धि ध्यानाकर्षण पत्र महिला पुनस्थार्पना केन्द्र (ओरेक)डा. आयुष्मान भगत (विद्यावारिधि) नीतिगत सन्दर्भःसन् २०१७ देखि नेपाल सरकारले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुका लागि प्रतिबन्ध लगाएको छ ।¹ वैदेशिक रोजगारका…
May 13, 2026 राजनैतिक सशक्तीकरण र लैंगिक उत्तरदायी तथा समावेशी शासन प्रवर्द्धनका लागि ” हामी साथसाथ छौँ” तालिम निर्देशिका २०८२
May 5, 2026 भूमिहीन तथा सुकुम्बासी समुदायमाथि गरिएको जबरजस्ती उठिवासप्रति गम्भीर ध्यानाकर्षण नेपाल सरकारले बैशाख १२ गतेदेखि बागमती नदी किनारलगायतका क्षेत्रमा वर्षौँदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी समुदायमाथि स्पष्ट नीति, कानुनी आधार र पारदर्शी प्रक्रियाविना नै जबरजस्ती बस्ती हटाउने…
April 8, 2026 यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकार सुनिश्चितताका लागि ध्यानाकर्षण सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यका सुनिश्चतता महिला तथा किशोरीको शारीरिक अखण्डतासँग जोडिएको छ । तसर्थ, यो महिलाको मानव अधिकार हो । तर नेपालमा महिलाहरू अझै पनि सुरक्षित मातृत्व…
March 11, 2026 १६ वर्षीया दलित बालिका माथि भएको बलात्कार पछि हत्या घटना प्रति गम्भीर ध्यानकर्षण ओरेक सुर्खेत जिल्ला, वीरेन्द्रनगर–१ स्थित सामुदायिक वनमा १६ वर्षीया इनिसा वि.क. माथि भएको बलात्कार पछि हत्या गरिएको जघन्य घटना प्रति गहिरो दुःख र आक्रोश व्यक्त गर्दछ । यो…
February 20, 2026 महिलाको राजनीतिक अधिकारको संरक्षण र सुरक्षित र समावेशी निर्वाचनको प्रवद्र्धन नेपाली महिलाहरूले २०४६ सालको जनआन्दोलनदेखि नै लोकतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्दै पञ्चायत व्यवस्थाको अन्त्यमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनीहरूको योगदानलाई धेरैजसो अवमूल्यन गरिए पनि, महिलाहरू…
February 20, 2026 Protection of women’s political rights and promoting safe and inclusive elections Nepali women have been actively participating in establishing Democracy right from the 1990 people’s movement contributing to the end of panchayat system[1]. Though always undervalued, they still continued…
August 20, 2025 Seventh CEDAW SHADOW Report 2025 Background Women’s Rehabilitation Centre (WOREC) is a campaign-based organization which functions adopting rights-based approach with the evidence of women’s rights and social justice as a prerequisite for peace,…
August 20, 2025 Re-building Lives form a Feminist Perspective Learning Form WOREC’s Earthquake Response Re-building Lives form a Feminist Perspective Learning Form WOREC’s Earthquake Response Summary: Unequal effects of disasters on women and marginalized communities is a result of ecological injustice and…