Safe Migration

48 results

ध्यानाकर्षण पत्र  पछिल्लो समयमा विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको असरले गर्दा नेपाल भित्र जनमानसमा त्रास सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी हालसम्म २,३१,२२८ (दुई लाख एकतिस हजार दुई…
नेपाल सरकारले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजायँ गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) पारित गरेको कदम स्वागतयोग्य तथा प्रशंसनीय । मिति २०७६ फाल्गुण २१ गतेको प्रतिनिधीसभा बैठकले संयुक्त राष्ट्रसंघको अन्तर्देशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने यू…
घरेलु कामदारको कामको पहिचान र आईएल ओ महासन्धि १८९ को अनुमोदन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला पुनस्थापना केन्द्र ओरेक, पौरखी नेपाल,सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालको आयोजना तथा MFA को आर्थिक सहयोगमा घरेलु कामदारको कामको पहिचान र…
Back to Top