Safe Migration

48 results

बैदेशिक रोजगारमा गएका परिवारिक समस्या विषयक सरोकारवालाहरुबीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न ओरेक नेपाल र मुक्ति नेपाल गोलबजारको संयुक्त आयोजनामा बैदेशिक रोजगारमा गएका परिवारिक समस्या विषयक सरोकारवालाहरुबीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम पुष २ मा अतिथि सदन गोलवजारमा सम्पन्न भएको छ…
आप्रवासी महिला घरेलु श्रमिकको गतिशिलता र मर्यादित कामको अधिकार सम्बन्धी छलफल आप्रवासी महिला घरेलु श्रमिकको अवस्था र यसलाई प्रभाव पार्ने नीतिगत व्यवस्थाहरुको विश्लेषण गरी सुरक्षित माध्यमबाट आवतजावत गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले ओरेकको आयोजना, पौरखी नेपालको समन्वय तथा…
घरेलु कामदारको कामको पहिचान र आईएलओ महासन्धि १८९ को अनुमोदन सम्बन्धी अन्तरक्रिया महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला पुनस्र्थापना केन्द्र ओरेक, पौरखी नेपाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा घरेलु कामदारको कामको पहिचान र आईएलओ महासन्धि १८९ को…
आप्रवासी श्रमिकका समस्या, सरोकारवालाको भूमिका र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम आप्रवासी महिला श्रमिकको वर्तमान अवस्थाको वारेमा सुसुचित गर्नु र वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन स्थानीय सरकार तथा सरोकारवालाको भूमिका लाई जिम्मेवार वनाउने उद्देश्यले चैत्र ६, २०७४ का…
Back to Top