Women’s Rights

212 results

द्वन्द्वपीडित महिलाको अधिकार र न्यायमा पहुँच विषयक प्रदेशस्तरीय कार्यक्रम  द्वन्द्व प्रभावित महिलाका सवालमा स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउने, संक्रमणकालिन न्यायिक संयन्त्रलाई पीडित÷प्रभावित मैत्री बनाएर शान्ती प्रक्रियालाई निष्र्कमा पु¥याउन सरकारको ध्यानाकर्षण गराउने, द्वन्द्वप्रभावित महिलाको वर्तमान अवस्था÷सवाल उजागर…
दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय मैत्री नमुना गाउँ  प्रबद्र्धन राष्ट्रिय परामर्श  ईकोभिलेजको प्रवद्र्धन तथा पर्यावरणीय मैत्री नमुना गाउँ (इकोभिलेज) सञ्चालन गर्दाका सिकाई तथा अनुभवहरुलाई आदान प्रदान गर्न ९ डिसेम्बरमा कृषि विभाग, पुल्चोक, ललितलपुरमा दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय…
महिला फेडेरेशनका सदस्यहरुको नेतृत्व विकास तथा प्रतिवेदन लेखन, प्रस्तावनापत्र लेखन तालिम मोरङ्ग जिल्लामा क्रियाशील महिला फेडेरेशनका सदस्यहरुलाई परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन सम्वन्धि ५ दिने तालिम आयोजना गरियो । २०७६ बैशाख २६ देखी ३० गते सम्म विराटनगरमा आयोजना गरियो…
“महिला मानव अधिकार रक्षकमाथि भएको यौन दुव्र्यवहारको घटना प्रति गम्भीर ध्यानाकर्षण” च.नंः     ५८८÷०८०–८१                                     मिति २०८१÷०३÷१३ गते गम्भीर ध्यानाकर्षण“महिला मानव अधिकार रक्षकमाथि भएको यौन दुव्र्यवहारको घटना प्रति गम्भीर ध्यानाकर्षण”सप्तरी जिल्लाको…
प्रेश विज्ञप्ती – बागमती प्रदेश स्तरीय महिलावादी मञ्च २०८० च.नं.२–०८०÷८१                        मिती : २०८० असोज ८    बागमती प्रदेश स्तरीय महिलावादी मञ्च २०८०प्रेश विज्ञप्ती महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको नेतृत्व तथा मानव अधिकारको…
महिला माथी भएका हिंसाको प्रतिवेदन (फागुन , २०७९) महिला माथी भएका हिंसाको प्रतिवेदन (प्mाागुन, २०७९) अपाङ्गता भएका महिलाहरु थप हिंसाको जोखिममा महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम हो । त्यस भित्र  पनि अपाङ्गता भएका महिलाहरु दोहोरो…
प्रेश विज्ञप्ती- ओरेकको ३२ औं वार्षिकोत्सव कार्यक्रम प्रेश विज्ञप्ती सामाजिक, राजनैतिक, आर्थिक रुपान्तरण सहित लैंीगक समानता र  सामाजिक न्यायको अभियानमा विगत ३२ वर्षदेखि कार्यरत महिलावादी गैरसरकारी संस्था महिला पुनस्थार्पना केन्द्र (ओरेक) ले आफ्‌नो स्थापना दिवसको…
Back to Top