पैरवी अंक : तिन (२०८१)

ओरेकद्वारा नियमित प्रकाशन हुने पैरवीको यस अंकमा ओरेकले तेस्रो त्रैमाशिकमा सम्पन्न गरेका अभियानहरुको बारेमा जानकारीमुलक क्रियाकलाप समावेश गरेको छ । पैरवीको यस अंकमा विशेष गरी प्रदेश स्तरीय यूपीआर, महिलामाथि हुने हिंसा न्युनिकरण, बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको पुनःएकिकरण सम्बधि संवाद, मानव बेचविखनको बदलिदो अवस्था, महिला मानव अधिकार उल्लंघनका घटना, त्यसका सम्बोधनका लगि राज्यकाे जबफदेहिता जस्ता विषयहरु समावेश गरिएको छ ।

ard161

ard161.pdf 1.1 MB
Download
Back to Top