Women’s Health

33 results

मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”) अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार हो । यसको सुनिश्चितता व्यक्तिको गरिमा, आत्मनिर्णय, मानसिक स्वास्थ्य तथा सम्मानपूर्ण…
यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकार सुनिश्चितताका लागि ध्यानाकर्षण सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यका सुनिश्चतता महिला तथा किशोरीको शारीरिक अखण्डतासँग जोडिएको छ । तसर्थ, यो महिलाको मानव अधिकार हो । तर नेपालमा महिलाहरू अझै पनि सुरक्षित मातृत्व…
न्यायको लागि यौन तथा प्रजनन् अधिकार (SERIJ) परिचय व्यक्तिको स्वतन्त्र निर्णय, पहिचान र सम्मानको सुनिश्चितता स्वस्थ जीवनको अनिवार्य सर्त हो। यौन तथा प्रजनन् अधिकार व्यक्तिको मानव अधिकार हो। नेपालको संविधानमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई…
मनोविमश: मनोविमर्श सेवा कसले लिन सक्नेछन् ? महिला तथा किशोरीमाथि हुने हिंसा र स्वहेरचाह तथा तनाव व्यवस्थापनका लागि मनोविमर्शकर्ताहरुले तपाईलाई परामर्श, सल्लाह तथा सुझाव मार्फत सहयोग गर्नसक्नुहुन्छ । परामर्शका लागि ओरेकको निशुल्क हटलाइन नम्बर १६६००१७८९१०…
महिला स्वास्थ्य: प्रमुख तथ्यहरु प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय हो। तर नेपालमा महिला र किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित हुन सकेको छैन। …
फिस्टुला: रोकथामको उपायहरु र उपचार विधि योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा पिसाव दुबै चुहिने समस्या “फिस्टुला” हो । फिस्टुला हुनुको मुख्य कारण १८ घण्टा भन्दा बढी प्रसव व्यथा लाग्नु र बच्चाको टाउको योनी…
Back to Top