Publications

पैरवी (अंक पौष १६- चैत्र १८ २०८० )

पैरवी (अंक पौष १६- चैत्र १८ २०८० )

ओरेकले महिला अधिकारका सवाललाई समुदाय तहदेखि उठान गरी यसको सम्बोधनका लागि राज्यको नीति निर्माण तहमा पैरवी गरिरहेको हामी अवगतै छौं । साथै यस संस्थाले लामो समयदेखि महिलाको मानव अधिकार र सामाजिक न्यायका सवालमा निरन्तर कार्य गरिरहेको छ । सोहि अभियानलाई निरन्तरता दिंदै ओरेकले फेरी आफ्नो त्रैमाशिक न्यूजलेटर प्रकाशन गरेको छ । पैरवीको यस अंकमा ओरेकले जनवरी २०२४ देखि मार्च २०२४ सम्म सञ्चालन गरेका विषयगत क्षेत्र अन्तर्गतका अभियान तथा पैरवीमूलक कृयाकलाप समावेश गरिएको छ ।

पैरवीको यस अंकमा विशेष गरी ओरेकका विषयगत क्षेत्रहरुको जानकारी, विश्व महिलावादी मञ्च ,अन्तराष्ट्रिय महिला दिवस, बढ्दो दण्डहिनता विरुद्व सामाजिक संजाल अभियान, भूकम्प प्रभावित महिलाहरुका लागि सुरक्षित स्थलको निर्माण र विपद्को अवस्थामा महिला मानव अधिकारको सुनिश्चितताका लागि संचालित अभियान, CSW 68 मा ओरेकका संच्लाना गरेको भर्चुअल कार्यशाला, युवा मानव अधिकार रक्षकहरुका लागि समष्टिगत सुरक्षा सम्बन्धी पुनर्ताजगी तालिम र महिला अधिकारका सवालमा ओरेकद्धारा नियमित गरिएका खवरदारी लगायतका विषयहरुमा गरेका मुख्य गतिविधि प्रकाशन गरिएको छ ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with