Publications

पैरवी बैशाख – असार २०७९

पैरवी बैशाख – असार २०७९


पैरवीको यस अंकमा ओरेकले मे २०२२ देखि जुलाई २०२२ सम्म सञ्चालन गरेका अभियानमुलक कार्यक्रमहरुको जानकारी समावेश गरेको छ। यस अवधीमा ओरेकले बलात्कार विरुद्धको चौंथो चरणको राष्ट्रिय अभियान घोषणा कार्यक्रम गर्नुका साथै सोही अभियान अन्तर्गत रहेर ५० भन्दा बढी संघसंस्था को संयुक्त आयोजनामा सम्पन्न भएका पैरवी तथा सचेतना मुलक कार्यक्रमहरु यस अंकमा समेटिनुका साथै विभिन्न सम्बन्धित सरोकारवाला निकायलाई जारी गरिएका विज्ञप्ती , मागपत्र, ध्यानकर्षण लगायत संस्थाले सम्पन्न गरेका गतिविधिहरुलाई न्युजलेटरमा प्रस्तुत गरिएको छ ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with