Publications

फिस्टुला: रोकथामको उपायहरु र उपचार विधि

फिस्टुला: रोकथामको उपायहरु र उपचार विधि

योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा पिसाव दुबै चुहिने समस्या “फिस्टुला” हो । फिस्टुला हुनुको मुख्य कारण १८ घण्टा भन्दा बढी प्रसव व्यथा लाग्नु र बच्चाको टाउको योनी मार्गमा धेरै बेरसम्म रही रहने स्थिति हुनु हो । फिस्टुला निको हुने समस्या हो । त्यसैले कसैलाइ पनि फिस्टुला भएको थाहा भएमा डाक्टरकोमा जान सल्लाह दिउँ । गर्भवती अवस्थामा विशेष स्याहार र सहयोग तथा महिला माथि हुने विभदे र हिंसाको अन्त्य गरेर फिस्टुला हुन नदिने वातावरणको सृजना गरौं । यसको सम्बोधनकालागि महिलाको स्वास्थ्य सेवा तथा सूचनाहरूमा पहुँचको सुनिश्चितता पनि गरिनु पर्दछ ।

please click the link:

https://www.worecnepal.org/publications/101/2021-05-23

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with