Publications

मनोविमश: मनोविमर्श सेवा कसले लिन सक्नेछन् ?

मनोविमश: मनोविमर्श सेवा कसले लिन सक्नेछन् ?

महिला तथा किशोरीमाथि हुने हिंसा र स्वहेरचाह तथा तनाव व्यवस्थापनका लागि मनोविमर्शकर्ताहरुले तपाईलाई परामर्श, सल्लाह तथा सुझाव मार्फत सहयोग गर्नसक्नुहुन्छ ।

परामर्शका लागि ओरेकको निशुल्क हटलाइन नम्बर १६६००१७८९१० र १६६०२१५२००० मा फोन गर्नुहोस् । ( बिहान १० बजेदेखि साँझ ५ बजेसम्म) (नेपाल टेलिकमको नेटर्वकबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन)

साथै कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मनोरोग विभाग

१६६००११०६६६ (पैसा नलाग्ने नम्बर) / ९८५१३१०९९८ मा समेत बालबालिका र किशोरकिशोरीका लागि परामर्श सेवा उपलब्ध छ । (बिहान ८ देखि साँझ ५ बजेसम्म)

सहयोगी अन्य नम्बरहरु

ओरेक, काठमाडौं: ०१–५१८६३७४

तरंगिनी फाण्डेशन: १६६० ०१ २०००४ (पैसा नलाग्ने नम्बर)

टि.पि.ओ. नेपाल: १६६० ०१ ०२००५ (पैसा नलाग्ने नम्बर)

सि.एम.सी नेपाल: १६६० ०१ ८५०८० (पैसा नलाग्ने नम्बर)

कोसिस: १६६००१२२३२२ (पैसा नलाग्ने नम्बर) / ०१५५९०१९१

सिभिक्ट: ०१४३७३९०२१

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with