वैदेशिक रोजगारीसम्बन्धी जानकारीमूलक गोजी–पुस्तिका

सही सूचनाको अभावमा मानिसहरू समस्यामा पनि पर्न सक्छन् भन्ने कुरालाई मध्यनजर गरी ओरेकले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि थप सूचना दिने उद्देश्यले अति आवश्यक सूचनाहरूको सँगालो गोजी पुस्तिका तयार गरेको छ । सही निर्णय, सूचना र जोखिम कम गर्ने उपायहरूको अवलम्बन गर्न सक्दा वैदेशिक रोजगारीमा हुन सक्ने ठगी, शोषण, बेचबिखन तथा ओसारपसारजस्ता जोखिम कम हुन सक्छन् भन्ने मान्यता राखिएको छ । यस पुस्तिकामा राखिएका सूचनाहरू वैदेशिक रोगजारीमा जाने व्यक्तिहरूको लागि उपयुक्त हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

ard66

ard66.pdf 497.9 KB
Download
Back to Top