Domestic Workers and COVID 19

Work in Freedom program of ILO Country Office Nepal in coordination with WOREC, is organizing a WebEx meeting on “Domestic Workers and COVID 19” on 19th June 2020 from 2:00-4:00 PM on the occasion of International Domestic Workers Day (June 16), to get an update on the situation of domestic workers in Nepal amid COVID […]

“लैङ्गिक हिंसा र विभेदको अन्त्य ः आर्थिक रुपान्तरण अबको गन्तव्य” दोस्रो राष्ट्रिय महिला अधिकार दिवस–२०७७

नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । समान नागरिक, समान सहभागीता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ । यद्यपी ५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको महिलाहरु अझ […]

अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिबश मे २८

मे २८, नेपालले २०२० सम्म मातृ मृत्युदर प्रति लाख २२५ मा घटाउने लक्ष्य राखेको थियो भने हाल नेपालको  मातृमत्यु दर प्रति लाख २३९ रहेको छ । यो हेर्दा खेरी हामी २०२० को लक्ष्य प्राप्तीको लागि पहिले नै चुकिसकेका छौं । अहिले कोभिड १९ को बन्दाबन्दीको अवस्थामा, गर्भवती र सुत्केरी महिलाको अबस्था झन् बढी जोखिममा रहेको […]

336 Cases of Violence against Women and Girls Committed During Lockdown

19 May, Kathmandu. During this lockdown1, WOREC documented 336 cases of violence against women and girls from 33 districts2 of Nepal. In the previous week3 only, 83 cases of violence against women and children were recorded. Among the recorded cases, 198 cases are of domestic violence, 29 cases of social violence, among social violence 14 […]

Safe house established in Kailali in coordination with Gauriganga Municipality

कैलाली जिल्लामा महिलामाथि हुने हिंसाका घटनाका प्रभावितलाई आवश्यक सुरक्षा आवास सेवालाई सुचारु राख्नका लागि सबै स्थानीय तहका जनप्रतिनीधिहरुसँग समन्वय तथा सहकार्य गरेर गौरीगंगा नगरपालिकामा सुरक्षा आवास सञ्चालन गरिएको छ । ओरेक तथा नगरपालिकाको साझेदारीमा सुरुभएको सुरक्षाआवासले प्रभावितको सुरक्षितरुपमा जीवनयापन गर्न पाउने, आवश्यक सेवा प्राप्त गर्ने र न्यायमा पहुँच अभिवृद्धि गर्नेछ । हाल सुरक्षा आवासबाट हिंसा […]