The status of Violence against woman and girls during lockdown of COVID-19

It has been found that mostly domestic violence against women has taken place during lockdown. Though its 3 hotlines and 28 psychosocial counselors, Women Rehabilitation Centre (WOREC) has recorded 83 cases from 13 districts1 since the start of the lockdown2. Among these, there are 46 cases of domestic violence, 9 cases of social violence, 14 […]

Violence acceleration during Pandemics

Author: Sunita Mainali Home is supposed to be the safest and coziest sphere; with family members, we celebrate, we share and we take care of each other. However, the scenario cannot be generalized in any sense – It is estimated that 35 percent of women worldwide have experienced either physical and/or sexual intimate partner violence […]

स्वतन्त्रताभित्रको बन्धन

आमाको विवाह पन्ध्र वर्षको उमेरमा भयो । करिब २० जनाको संयुक्त परीवारमा बुहारी भएर भित्रिनु जीवनलाई काँडाको बाटोमा हिँडाउनुसरह थियो । जीवनमा धेरै नै उतारचढाव आए । कहिले सन्तान वियोग त कहिले आफ्नै परिवारबाट विभिन्न लाञ्छना र आरोप । यी सबै सहजरूपमा स्विकारिन् । जे दिन्छन् त्यही खाइन् । जस्तो दिए त्यस्तै लाइन् । जसरी […]

ओरेकको २९ औं स्थापना दिवशका अवसरमा संप्रेषित विज्ञप्ती

Statement_WOREC_day_Chaitra_29th_WOREC_day.pdf १९ चैत्र, २०७६वि. सं. २०४७ साल चैत्र १९ गते स्थापना भई महिलाको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक अधिकार लगायत समग्र मानव अधिकारको प्राप्ति, सम्बर्धन, संरक्षण र प्रवर्धनको लागि अग्रपंक्तिमा रहेर निरन्तर संघर्ष गरिरहेको यस महिला पुनस्र्थापना केन्द्र (ओरेक) आज बाटै २९ बर्ष पुरा गरेको छ । यस बिचमा प्रजातन्त्रको भर्खर पुनर्बहाली पछिको संक्रमणको अबस्था, प्रजातान्त्रिक अभ्यासको […]

Uphold Migrants’ Rights in Times of Crisis Situations

Joint statement including Migrant Forum in Asia re migrant workers  Uphold Migrants’ Rights in Times of Crisis Situations A statement on the impact of COVID-19 pandemic on migrants by Migrant Forum in Asia (MFA), the Cross Regional Center for Refugees and Migrants (CCRM), Pacificwin Pacific, and Solidarity Center The dramatic increase in COVID-19 cases and […]

महिला हिंसाको एक प्रमुख कारक तत्व बाँझोपनु 

महिला हिंसाका विभिन्न कारणहरु मध्ये बाँझोपन पनि एक प्रमुख कारक तत्व रहेको एक अध्ययनले देखाएको छ । बाँझोपन अर्थात् निसन्तान हुनुमा पुरुषलाई भन्दा महिलामाथि नै बढी दोषारोपण हुने गरेको भएपनि हालै सम्पन्न अध्ययनले पुरुषका कारण हुुने निसन्तानमा पनि त्यसको जिम्मेवार महिलालाई दिने गरेको पाइएको छ । जसका कारण महिलामाथि हिंसा बढिरहेको उल्लेख छ । महिला […]

National Level Advocacy Workshop on Infertility: Causes and Consequences of Violence Against Women

WOREC in support of Swiss Network for International Studies and Graduate Institute of International and Development studies Geneva conducted National Advocacy Workshop on Infertility: Causes and Consequences dated January 27, 2020. The main objective of the workshop was to explore the perception of infertility, its causes and consequences and health-seeking behavior among women and their […]

महिला स्वास्थ्य मेला

कानेपोखरी गाउँपालिका र महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल) को सहकार्य तथा बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालको प्राविधिक सहयोगमा आयोजित निशुल्क एकिकृत महिला स्वास्थ्य र स्व ःहेरचाह मेला तथा स्वास्थ्य जाँच शिविर कानेपोखरी गाउँपालिका वडा न २ केरौन वडा कार्यलयमा मिति २०७६ साल जेष्ठ ३१ र ३२ संचालन गरिएको थियो । विशेष गरि (१) यौन […]

बैदेशिक रोजगारमा गएका परिवारिक समस्या विषयक सरोकारवालाहरुबीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओरेक नेपाल र मुक्ति नेपाल गोलबजारको संयुक्त आयोजनामा बैदेशिक रोजगारमा गएका परिवारिक समस्या विषयक सरोकारवालाहरुबीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम पुष २ मा अतिथि सदन गोलवजारमा सम्पन्न भएको छ ।“सीप र रोजगार ः आर्थिक समृद्धिको आधार” नाराका साथ अन्तराष्ट्रिय अप्रवासी कामदार दिवस २०१९ को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ओरेक नेपाल परियोजना कार्यालय सिरहाकी […]