बन्दाबन्दीको १ महिनाको समयावधिमा १२८ जना महिला र बालिकामाथि हिंसा

पृष्ठभुमि चैत्र ११ देखि बैशाख ११ सम्मको समयमा १२८ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरिएको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १५ वटा जिल्लाहरुबाट बन्दाबन्दी शुरु भएदेखि १२८ जना महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । जसमा ७२ […]
बन्दाबन्दीमा महिला तथा बालिकामाथि भएका हिंसाको अवस्था

बन्दाबन्दीमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट बन्दाबन्दी शुरु भएदेखि ८३ वटा महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । जसमा ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिसा, १४ वटा […]
बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनकालागि ध्यानाकर्षण

पृष्ठभुमि कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापी महामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसित तथा अल्पविकसित राष्ट्रलाई प्रभाव पारेको छ । यस महामारीले हाल पारेको प्रभाव पश्चात् भविष्यमा आउन सक्ने दूरगामी असरहरुलाई लिएर हाल विश्व नै त्रसित अवस्थामा छ । यस महामारीको सम्भावित संक्रमणबाट आफुलाई सुरक्षित गर्न अहिलेको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन । […]
ओरेक २९ औ वर्ष पूरा भई ३० औ वर्षमा प्रवेश, अहिले बिपदको स्थितिमा मनोविमर्श सेवालाई प्राथमिकता दिने ।

महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज महिला पुनस्र्थापना केन्द्र (ओरेक) २९ वर्ष पुरा भई ३० औं वर्षमा प्रवेश गरेको छ । समानतामा आधारित देश, बेचबिखन मुक्त समाज, मानसीक तथा शारीरिक रुपमा स्वस्थ्य ब्यत्तिलहरु रहेको समाजको सपनालाई मूर्त रुप दिन यस संस्थाको बि. सं. २०४७ साल चैत्र १९ गते […]
ध्यानाकर्षण पत्र
पछिल्लो समयमा विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको असरले गर्दा नेपाल भित्र जनमानसमा त्रास सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी हालसम्म २,३१,२२८ (दुई लाख एकतिस हजार दुई सय अठाइस) व्यक्तिहरुमा कोरोना संक्रमण भएको र ९,८१७ (नौ हजार आठ सय सत्र) व्यक्तिहरुको यस संक्रमण बाट मृत्यु भैसकेको छ भन्ने तथ्याँक सार्वजनिक गरेको छ । हालसम्म […]
Women’s Rights Caucus Issues Feminist Declaration Marking 25th Anniversary of the Beijing Declaration and Platform for Action
New York, March 9, 2020 —Twenty-five years after the adoption of the Beijing Declaration and Platform for Action, the foundational global document on gender equality, governments at an abbreviated session of the UN’s Commission on the Status of Women (CSW) have reaffirmed a commitment to gender equality but, according to leading feminist groups and activists, […]
११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस – ८ मार्च २०२०

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वमा श्रमिक महिलाहरूको अधिकारको लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको प्रतिकका रुपमा प्रत्येक वर्ष मार्च ८ मा मनाईन्छ । संयुक्त राष्ट्र संघको विश्वव्यापी मानव अधिकार घोषणा पत्र (१९४८), आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (१९६६), महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन सम्बन्धि महासन्धि (१९७९), आईएलओ महासन्धि र […]
नेपाल सरकारले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजायँ गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) पारित गरेको कदम स्वागतयोग्य तथा प्रशंसनीय ।

मिति २०७६ फाल्गुण २१ गतेको प्रतिनिधीसभा बैठकले संयुक्त राष्ट्रसंघको अन्तर्देशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) लाई पारीत गरेकोमा हामी सरकारको यस कदमको प्रशसा गर्दै बधाई व्यक्त गर्दछौं । मानव बेचबिखन तथा ओसार पसार एक संगठित अपराध हो । […]
सभामुख प्रकरण :महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाका तर्पmबाट जारी संयुक्त प्रेस विज्ञप्ति
असोज १२ गते, निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफुमाथि हातपात र बलात्कार गरेको भनि प्रभावित महिला स्वयंमले हाम्रोकुरा अनलाईन मार्फत आफ्नो घटना सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा प्रभावित महिलाले महरा १२ गते राति उनको कोठामा आएको, उनीमाथि कुटपिट र बलात्कार भएको, महराको फुटेको चस्मा, जुत्ताको तलुवा, महराले मदिरा सेवनका लागि प्रयोग गरेको ग्लासहरुलाई प्रमाणका […]
मासिक प्रतिवेदन असार–२०७६

असार महिनामा मात्रै १२१ जना महिलामाथि हिंसामहिलामाथि हुने हिंसाले महिलाको स्वतन्त्रता, मर्यादित र समाजमा आत्मसम्मान सहित बाँच्न पाउने अधिकार, समानताको अधिकार, यातना र भयमुक्त भई जीवन जिउन पाउने अधिकार जस्ता आधारभूत अधिकारहरू कुण्ठित गरेको छ । घरदेखि सार्वजनिक स्थलमा समेत बढिरहेका हिंसाका घटनाका तथ्याङ्कले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मान, परिवार र अन्तत समाजमा प्रत्यक्ष […]