मासिक प्रतिवेदन चैत्र–२०७५

समाजमा विद्यमान पितृसत्तात्मक संरचनाका कारण महिला र पुरुषवीचको शक्ति सन्तुलन असमान छ, जसले गर्दा लैङ्गिक असमानता अझ कायमै छ । लैङ्गिक समानताका लागि जनचेतना फैल्याउने प्रयास भएपनि  लैङ्गिक विभेदमा आधारित हिंसा न्यूनीकरण भएको छैन ।  विषयवस्तुओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त तथ्याङ्कका आधारमा चैत्र महिनामा ११८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क […]

२८ औं बार्षिक उत्सबको अवसरमा महिला आन्दोलनका सवालहरु र अबको बाटो विषयक प्यानल छलफल

महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज संस्था २८ वर्ष पुरा भई २९ औं वर्षमा प्रवेश गरेको छ । समानतामा आधारित देश, बेचबिखन मुक्त समाज, स्वास्थ्य समाजको सपनालाई मूर्त रुप दिन यस संस्थाको उदय भएको  थियो । २८ औं बार्षिक उत्सबको अवसरमा महिला सशक्तिकरणका लागि महिला आन्दोलनका सवालहरु र अबको […]

मासिक प्रतिवेदन फाल्गुण–२०७५

पृष्ठभुमिनेपालको संविधानले सबै प्रकारको लैगिंक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । संविधानको समानताको सिद्धान्त र मौलिक हकको धारा १८ ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ । यद्यपी समाजमा व्याप्त पित्तृसत्तात्मक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलालाई […]

गरिबी विरुद्धको महिला ईजलास

मिति ः २०७४ मंसिर ४ गते  ।  ओरेक लगायत महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, महिला पुनस्र्थापना केन्द्र (ओरेक), महिलाका निम्ति महिला मञ्च, महिला अधिकार मञ्च, पौरखी, शक्ति समूह, नेपाल अपाङ्ग महिला सङ्घ, नेपाल महिला एकता समाज, होमनेट, शक्ति मिलन समाज लगायतका १० भन्दा बढी संघसंस्थाको संयुक्त आयोजनामा गरिबी विरुद्धको महिला ईजलास मिति २०७४ मंसिर […]

घरेलु कामदारको कामको पहिचान र आईएल ओ महासन्धि १८९ को अनुमोदन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला पुनस्थापना केन्द्र ओरेक, पौरखी नेपाल,सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालको आयोजना तथा MFA को आर्थिक सहयोगमा घरेलु कामदारको कामको पहिचान र आईएल ओ महासन्धि १८९ को अनुमोदन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम २० मंसीर २०७५ मा सम्पन्न भएको छ । यस कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य […]