मानवीय सहयातको क्षेत्रमा महिलाले नेतृत्व गरेको संस्थाहरु आफ्नो पहिचान दावी गर्दै

मिति २०८१ असोज १० गते तदनुसार २६ सेप्टेम्बर, २०२४ मा महिला पुनस्र्थापना केन्द्र (ओरेक), नेपाल महिला एकता समाज र केयर नेपालको संयुक्त आयोजनामा “विद्यमान असमान शक्ति सम्बन्ध र मानविय सहायता क्षेत्रको विश्लेषण (Changing Narrative: Shifting Power – Analyzing Humanitarian Response from Women’s Perspective)” विषयक राष्ट्रिय स्तरको संवाद कार्यक्रम महिलाले नेतृत्व गरेको संस्थाको कामको मान्यता र […]

संवेदनशील विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि ध्यानाकर्षण

                        संवेदनशील विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि ध्यानाकर्षण  हाल मौसम परिवर्तन भएसँगै देशभर विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबान बढीरहेको छ, जसकारण ठूलो सख्यामा धनजनको क्षति भएको छ । हरेक बर्ष मनसुन सगैँ यसप्रकारका संकटहरु आउँछन् तर पनि विपद्को जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि […]

“महिला मानव अधिकार रक्षकमाथि भएको यौन दुव्र्यवहारको घटना प्रति गम्भीर ध्यानाकर्षण”

च.नंः     ५८८÷०८०–८१                                     मिति २०८१÷०३÷१३ गते गम्भीर ध्यानाकर्षण“महिला मानव अधिकार रक्षकमाथि भएको यौन दुव्र्यवहारको घटना प्रति गम्भीर ध्यानाकर्षण”सप्तरी जिल्लाको महादेवा गाउँपालिकामा ओरेकद्धारा सञ्चालित महिलामैत्री स्थल (स्नेह केन्द्र) मा कार्यरत महिला कर्मचारीहरु÷महिला मानव अधिकार रक्षकहरुलाई लक्षित गरी रातिको समयमा मिति २०८१ असार ०९ गते आइतवार पाँच जनाको […]

लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ति ( कर्णाली प्रदेश )

विपद्को अवस्थामा महिलामाथि हुने हिंसा बढ्दो तर लैङ्गिक संवेदनशिल प्रतिकार्य खै ?? लैंङ्गिक हिंसा सम्बन्धि प्रादेशिक प्रेस विज्ञप्ती (कर्णाली प्रदेश), २०८१ कुनैपनि विपद्को समयमा महिला तथा किशोरीमाथि हुने लैङ्गिक हिंसाको जोखिम बढ्दछ किनभने यस अवस्थामा विद्यमान संरचनात्मक विभेद, असमान शक्ति सम्बन्ध र असमानता अझ फराकिलो बन्दै जान्छ । सहयोगी संयन्त्र, सेवा तथा संप्रेषण प्रणाली अवरुद्ध […]

लिङ्गको आधारमा पारिश्रमिकमा गरिएको विभेदः संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन प्रति गम्भीर ध्यानाकर्षण

लिङ्गको आधारमा पारिश्रमिकमा गरिएको विभेदः संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन प्रति गम्भीर ध्यानाकर्षणमहिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा स्थापित गर्ने गरी नेपाल क्रिकेट संघ (ऋब्ल्) द्घारा हालै भएको निर्णय संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन र लैङ्गिक विभेदको पराकाष्ठा भएकोमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण भएको छ । जुन निर्णय नेपालको संविधान २०७२ को धारा १८ मा भएको […]

लिङ्गको आधारमा पारिश्रमिकमा गरिएको विभेदः संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन प्रति गम्भीर ध्यानाकर्षण

लिङ्गको आधारमा पारिश्रमिकमा गरिएको विभेदः संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन प्रति गम्भीर ध्यानाकर्षणमहिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा स्थापित गर्ने गरी नेपाल क्रिकेट संघ (ऋब्ल्) द्घारा हालै भएको निर्णय संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन र लैङ्गिक विभेदको पराकाष्ठा भएकोमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण भएको छ । जुन निर्णय नेपालको संविधान २०७२ को धारा १८ मा भएको […]

३२ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०२३

                                                                                मिति ः २०८०÷०८÷०८ प्रेस विज्ञप्ति३२ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०२३  महिला माथि […]

प्रेश विज्ञप्ती – बागमती प्रदेश स्तरीय महिलावादी मञ्च २०८०

च.नं.२–०८०÷८१                        मिती : २०८० असोज ८    बागमती प्रदेश स्तरीय महिलावादी मञ्च २०८०प्रेश विज्ञप्ती महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको नेतृत्व तथा मानव अधिकारको क्षेत्रमा कार्यरत ५५ संघसंस्थाहरुको संयुक्त अयोजनामा २०८०, असोज ७ र ८ गते बागमती प्रदेश स्तरीय महिलावादी मञ्च काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम माननीय उपसभामुख इन्दिरा राना […]