प्रेस बिज्ञप्ति- इलाका प्रहरी कार्यालय, कञ्चनपुर, सप्तरीमा ३५ वर्षीया महिला माथि बलात्कार भएको भनिएको घटनाको स्थलगत प्रतिवेदन सार्बजनीकिकरण
मिति : २०८०/०५/२२ च नं : १२१ इलाका प्रहरी कार्यालय, कञ्चनपुर, सप्तरीमा ३५ वर्षीया महिला माथि बलात्कार भएको भनिएको घटनाको स्थलगत प्रतिवेदन सार्बजनीकिकरण पत्रकार सम्मेलन मिती २०८० भदौ ८ गते सञ्चार माध्यममा प्रकाशित सप्तरीको प्रहरी हिरासतमा रहेकी महिला माथि प्रहरी अधिकृतबाट बलात्कार तथा यातना भएको घटना सार्बजनिक भएको थियो । उक्त घटनाको अबस्था बिश्लेषण गर्नका […]
महिला माथि हुने हिंसाको मासिक प्रतिवेदन श्रावण २०८०

मितिः २०८०, श्रावण महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०८० महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यमबाट घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकताका साथ केन्द्र, जिल्ला तथा परियोजना कार्यालयहरुमा तथ्याङ्क व्यवस्थापन गरि काम गर्दै आइरहेको छ । श्रावण महिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको (५५ प्रतिशत) […]
प्रेसविज्ञप्ती- बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १३ औं अन्तराष्ट्रिय दिवसको अवसरमा न्यायको माग
मिति : २०८० भदौ १३ गते च.नं : १०५–२०८०/८१ बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १३ औं अन्तराष्ट्रिय दिवसको अवसरमा न्यायको माग ३० अगष्ट, २०२३ प्रेसविज्ञप्ती जबरजस्ती बेपत्ता पार्ने कार्य मानव अधिकारको गम्भिर उल्लघंन हो । कुनै पनि व्यक्तिलाई इच्छा विपरित गिरफ्तार गर्ने, हिरासतमा राख्ने वा अपहरण गरी सम्बन्धित पक्ष वा राज्यद्वारा उक्त व्यक्तिको अवस्था खुलाउन इन्कार […]
महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन जेठ — असार, २०८०
महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन बैशाख, २०८०
मिति : २०८० , बैशाख महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन बैशाख, २०८० महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यमबाट घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकताका साथ केन्द्र, जिल्ला तथा परियोजना कार्यालयहरुमा तथ्याङ्क व्यवस्थापन गरि काम गर्दै आइरहेको छ । हरेक महिलना झै बैशाखमहिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा […]
महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन चैत्र, २०७९
मिति : २०७९ चैत्र महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन चैत्र, २०७९ महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकताका साथ केन्द्र, जिल्ला तथा परियोजना कार्यालयहरुमा तथ्याङ्क व्यवस्थापन गरि काम गर्दै आइरहेको छ । हरेक महिना झै चैत्रमहिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र […]
महिला माथी भएका हिंसाको प्रतिवेदन (फागुन , २०७९)
महिला माथी भएका हिंसाको प्रतिवेदन (प्mाागुन, २०७९) अपाङ्गता भएका महिलाहरु थप हिंसाको जोखिममा महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम हो । त्यस भित्र पनि अपाङ्गता भएका महिलाहरु दोहोरो हिंसाबाट प्रभावित हुने गरेको तथ्य विभिन्न अध्ययन अनुसन्धान र ओरेकले विभिन्न समयमा सार्वजनिक गर्दै आएको तथ्यांकले समेत पुष्टी गरेको छ । नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई मानसिक […]
प्रेश विज्ञप्ती- ओरेकको ३२ औं वार्षिकोत्सव कार्यक्रम
प्रेश विज्ञप्ती सामाजिक, राजनैतिक, आर्थिक रुपान्तरण सहित लैंीगक समानता र सामाजिक न्यायको अभियानमा विगत ३२ वर्षदेखि कार्यरत महिलावादी गैरसरकारी संस्था महिला पुनस्थार्पना केन्द्र (ओरेक) ले आफ्नो स्थापना दिवसको अवसरमा संस्थाद्धारा समुदाय तहदेखि सम्पन्न गरेका गतिविधिहरुको संगालो प्रदर्शनी गरीे ३२ औ वार्षिकोत्सव कार्यक्रम संस्थाको कार्यालय बालकुमारीमा आज अप्रिल २, २०२३ का दिन सम्पन्न गरेको छ । […]
ध्यानाकर्षण पत्र – १४ बर्षीय किशोरीमाथि हानिकारक परम्परागत अभ्यासको आडमा भएको जघन्य अपराधको घटना प्रति ध्यानाकर्षण
ध्यानाकर्षण पत्र- उपराष्ट्रपति पदको निर्वाचनको लागि उम्मेदवारको मनोनयन पत्र दर्ता सन्दर्भमा
नेपालको संविधानको धारा ३८ ले महिलाको हक सुन्श्चिित गरेको छ । जस अन्तर्गत उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनी व्यवस्था गरिएका छ । यो महिलाको संवैधानिक मौलिक अधिकार हो । सोही संविधानको भाग ६ को दफा ७० ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग […]