महिला माथी भएका हिंसाको प्रतिवेदन (फागुन , २०७९)

महिला माथी भएका हिंसाको प्रतिवेदन (प्mाागुन, २०७९) अपाङ्गता भएका महिलाहरु थप हिंसाको जोखिममा महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम हो । त्यस भित्र  पनि अपाङ्गता भएका महिलाहरु दोहोरो हिंसाबाट प्रभावित हुने गरेको तथ्य विभिन्न अध्ययन अनुसन्धान र ओरेकले विभिन्न समयमा सार्वजनिक गर्दै आएको तथ्यांकले समेत पुष्टी गरेको छ । नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई मानसिक […]

प्रेश विज्ञप्ती- ओरेकको ३२ औं वार्षिकोत्सव कार्यक्रम

प्रेश विज्ञप्ती सामाजिक, राजनैतिक, आर्थिक रुपान्तरण सहित लैंीगक समानता र  सामाजिक न्यायको अभियानमा विगत ३२ वर्षदेखि कार्यरत महिलावादी गैरसरकारी संस्था महिला पुनस्थार्पना केन्द्र (ओरेक) ले आफ्‌नो स्थापना दिवसको अवसरमा संस्थाद्धारा समुदाय तहदेखि सम्पन्न गरेका गतिविधिहरुको संगालो प्रदर्शनी गरीे ३२ औ वार्षिकोत्सव कार्यक्रम संस्थाको कार्यालय बालकुमारीमा आज अप्रिल २, २०२३ का दिन सम्पन्न गरेको छ । […]

ध्यानाकर्षण पत्र- उपराष्ट्रपति पदको निर्वाचनको लागि उम्मेदवारको मनोनयन पत्र दर्ता सन्दर्भमा

नेपालको संविधानको धारा ३८ ले महिलाको हक सुन्श्चिित गरेको छ । जस अन्तर्गत उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनी व्यवस्था गरिएका छ । यो महिलाको संवैधानिक मौलिक अधिकार हो । सोही संविधानको भाग ६ को दफा ७० ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग […]

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को कार्यक्रम सम्पन्न

मिति : २०७९/११/२३ प्रेस विज्ञप्ति महिलाको सामाजिक, आर्थिक, साँस्‍कृतिक र राजनीतिक संघर्ष र विश्वमा भएका श्रमिक महिलाहरूको अधिकारको लागि गरिएका आन्दोलनहरूको सम्झना र सम्मान स्वरुप अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ विश्‍वभर मनाउँदै आइएको छ । यो वर्ष पनि मिती २०७९ साल फाल्‍गुण २४ गते बुधवार तदानुसार ८ मार्च, २०२३ का दिन ११३ औं अन्‍तर्राष्‍िट्रय […]

महिला माथी भएका हिंसाको प्रतिवेदन (पुष—माघ) २०७९

महिला माथी भएका हिंसाको प्रतिवेदन (पुष—माघ) २०७९ महिलालाई हेर्ने विभेदकारी सामाजिक दृष्टिकोण कायमै रहँदा ६१ प्रतिशत महिलाहरु घरभित्रै असुरक्षित लैगिंक हिंसा विरुद्धको अभियान सरकारी तथा गैरसरकारी क्षेत्रबाट निरन्तर चलिरहदा पनि हाम्रो समाजमा रहेको महिलालाई हेर्नै विभेदकारी दृष्टिकोण रहिरहेकाले लैगिंक हिंसाका घटनामा कमी आएका छैनन् । तर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको पहलमा संचालन भएका सचेतिकरणका […]

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन भाद्र २०७९

महिला माथि भएका हंिसाको मासकि प्रतिवेदन भाद्र,२०७९ महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवनयापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकतामा राखी कार्यरत सम्पूर्ण जिल्लाहरुमा तथ्याङ्क संकलन तथा व्यवस्थापन गर्दै आइरहेको छ । संकलन गरिएका तथ्याङ्कहरुको आधारमा हरेक महिना झैं भाद्रमहिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको ६२ प्रतिशत १३२ जनामा सबै […]

महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९

महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९ ओरेकले श्रावण महिनामा संस्थामा अभिलेखिकरण गरेका (१९०) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४७) तथ्याङ्कका आधारमा जम्मा २३७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको छ । हरेक महिना झैँ श्रावण महिनामा अभिलेखीकरण भएका घटनालाई विश्लेषण गर्दा समग्रमा १२६ जना (५३ प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको […]

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न संसदमा दर्ता गराएको विधेयकमा प्रस्ताव गरिएका प्रावधानहरु प्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण