लैङ्गिक विभेदमा आधारित हिंसा र यसका प्रकार सम्बन्धी जानकारी पत्र

कुनै पनि व्यक्तिलाई उसको लिङ्गको आधारमा गरिने भेदभाव, असमान व्यवहार एवं कसुरजन्य क्रियाकलापहरु लैङ्गिक हिंसा भित्र पर्दछन् । व्यक्तिलाई उसको लिङ्गको आधारमा सामाजिक लैङ्गिक विभेदबाट निर्देशित भई गरिएका सम्पूर्ण विभेदपूर्ण कार्यहरु लैङ्गिक विभेदमा आधारित हिंसा हुन् । यस्ता कार्यहरुभित्र शारीरिक, मानसिक, यौनिक रुपले पीडा दिने वा पु¥याउने खालका काम तथा व्यवहारहरु पर्दछन् ।
लैगिंक विभेदमा आधारित हिंसा सम्बन्धी संक्षिप्त जानकारी पत्र

लैङ्गिक विभे दमा आधारित हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसै प्रति शारीरिक, यौ नजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्दछ । सो शब्दले लिङ्गको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाव, करकाप वा मनोमानी (स् वे च्छाचारी) रूपमा महिलालाई स् वतन्त्रताको उपभो […]
Child Sexual abuse information leaflet (Nepali)

बालयौन दुव्र्यवहार एक दण्डनिय अपराध हो । यस्तो अपराध विरुद्ध हामीले आवाज उठाएनौ भने यस्ता अपराधमा संलग्न व्यक्तिको मनोबल बढ्दछ र यस्तो अपराध दिनप्रतिदिन समाजमा बढ्दै जान्छ । यसर्थ यसका विरुद्ध आफु पनि बोलौ र अरुलाई पनि बोल्न प्रेरित गरौं । बालयौन दुव्र्यवहार भन्नाले कुनै वयस्क, पाको मानिस वा ठूला बालबालिकाले सानो बालबालिकामाथि यौन आसय झल्किने गरी […]
मानव बेचबिखन ओसारपसारबाट बचौँ÷बचाऔ

मानव बेचबिखन ओसारपसार अपराध हो । मानवता विरूद्धको कलङ्क हो । हामी सबै मिली काम गर्दा यसको नियन्त्रण हुन सक्दछ । त्यसैले आउनुहोस् सबै मिली भूकम्पपछिको नयाँ नेपाल मानव बेचबिखन मुक्त नेपालको निर्माण गरौँ ।
डोभा – घरेलु हिंसाको सन्दर्भमा मानव अधिकारको प्रभाव मुल्याड्ढन सामग्री

बोक्सीको आरोपमा महिलामाथि गरिने अपराध एवं मानव अधिकार हनन्को स्थिति ः एक विश्लेषण

महिलामाथि हुने हिंसाले पर्ने असरहरु

Cross Border Trafficking of Boys
https://www.ilo.org/ipec/Informationresources/WCMS_IPEC_PUB_771/lang–en/index.htm