मनोविमश: मनोविमर्श सेवा कसले लिन सक्नेछन् ?

महिला तथा किशोरीमाथि हुने हिंसा र स्वहेरचाह तथा तनाव व्यवस्थापनका लागि मनोविमर्शकर्ताहरुले तपाईलाई परामर्श, सल्लाह तथा सुझाव मार्फत सहयोग गर्नसक्नुहुन्छ । परामर्शका लागि ओरेकको निशुल्क हटलाइन नम्बर १६६००१७८९१० र १६६०२१५२००० मा फोन गर्नुहोस् । ( बिहान १० बजेदेखि साँझ ५ बजेसम्म) (नेपाल टेलिकमको नेटर्वकबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन) साथै कान्ति बाल अस्पतालको बालबालिका […]

पैरवी: अंकः माघ–चैत्र २०७७

पैरवीको यस अंकमा ओरेकले जनवरीदेखि मार्च २०२१ सम्म सञ्चालन गरेका अभियानमुलक तथा पैरवीमुलक कार्यक्रमहरुको जानकारी समवेश गरिएको छ । यस अवधीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पैरवीमुलक तथा सचेतनामुलक कार्यक्रम, द्वन्द प्रभावित महिलाहरुको न्यायमा पहुँच, श्रमिक महिलाहरुको सवालमा स्थानिय तहको भूमिका, कोभिड १९ प्रतिकार्यको लैंगिक विश्लेषण, महिलावादी नेतृत्व विकासका लागि क्षमता सवलीकरण, महिला तथा बालिकामाथि सार्वजनिकस्थलमा हुने विभेद […]

महिला स्वास्थ्य: प्रमुख तथ्यहरु

प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय हो। तर नेपालमा महिला र किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित हुन सकेको छैन।  यस्तो अवस्थामा नेपालमा महामारीको रूपमा फैलिरहेको कोराना संक्रमण (कोभिड १९) का कारण महिला र किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुनु परिरहेको कुरा विभिन्न समाचारमा पढ्न […]

फिस्टुला: रोकथामको उपायहरु र उपचार विधि

योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा पिसाव दुबै चुहिने समस्या “फिस्टुला” हो । फिस्टुला हुनुको मुख्य कारण १८ घण्टा भन्दा बढी प्रसव व्यथा लाग्नु र बच्चाको टाउको योनी मार्गमा धेरै बेरसम्म रही रहने स्थिति हुनु हो । फिस्टुला निको हुने समस्या हो । त्यसैले कसैलाइ पनि फिस्टुला भएको थाहा भएमा डाक्टरकोमा जान सल्लाह दिउँ । […]

#choosetochallenge patriarchy: lets work together for gender equal society.

Putting an end to gender inequality requires providing empowerment opportunity for girls and women, to thrive through property rights, land rights and ownership and women’s participation in politics. Let’s #choosetochallenge patriarchy let’s work together for a gender-equal society. #WeStanGenderEquality #ChooseToChallenge #WomenInLeadership #WOREC