Nepal demographic and health survey 2016

The 2016 NDHS is a national sample survey that provides up-to-date information on fertility levels; marriage; fertility preferences; awareness and use of family planning methods; child feeding practices; nutrition; adult and childhood mortality; awareness and attitudes regarding HIV/AIDS; women’s empowerment; and domestic violence. The target groups were women and men age 15-49 residing in randomly […]

Transformation of Traditional Village into Eco-Village

We define eco-village as a rural human settlement with all members committed to sustainably manage locally available natural resources with integrated comprehensive human right based approach to meet their social, spiritual, psychological, physical (including technological) band economic needs without any negative impact on natural ecosystems, resources, climate and health. Eco-village thus addresses social, spiritual or […]

लैङ्गिक विभेदमा आधारित हिंसा र यसका प्रकार सम्बन्धी जानकारी पत्र

कुनै पनि व्यक्तिलाई उसको लिङ्गको आधारमा गरिने भेदभाव, असमान व्यवहार एवं कसुरजन्य क्रियाकलापहरु लैङ्गिक हिंसा भित्र पर्दछन् । व्यक्तिलाई उसको लिङ्गको आधारमा सामाजिक लैङ्गिक विभेदबाट निर्देशित भई गरिएका सम्पूर्ण विभेदपूर्ण कार्यहरु लैङ्गिक विभेदमा आधारित हिंसा हुन् । यस्ता कार्यहरुभित्र शारीरिक, मानसिक, यौनिक रुपले पीडा दिने वा पु¥याउने खालका काम तथा व्यवहारहरु पर्दछन् ।

निर्णय नं. ९७३९ – उत्प्रेषण / परमादेश

विषयः उत्प्रेषण / परमादेश । निवेदक : जिल्ला ललितपुर ललितपुर उप-न.पा.वडा नं. ९ बालकुमारीस्थित महिला पुनर्स्थापना केन्द्र (ओरेक) को तर्फबाट र आफ्नो हकमा समेत जिल्ला बझाङ मौलाली गा.वि.स. वडा नं.४ स्थायी घर भई हाल काठमाडौं का.म.न.पा. वडा नं. ११ बबरमहल बस्ने अधिवक्ता दलबहादुर धामीसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंसमेत […]

लैगिंक विभेदमा आधारित हिंसा सम्बन्धी संक्षिप्त जानकारी पत्र

लैङ्गिक विभे दमा आधारित हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसै प्रति शारीरिक, यौ नजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्दछ । सो शब्दले लिङ्गको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाव, करकाप वा मनोमानी (स् वे च्छाचारी) रूपमा महिलालाई स् वतन्त्रताको उपभो […]

Child Sexual abuse information leaflet (Nepali)

बालयौन दुव्र्यवहार एक दण्डनिय अपराध हो । यस्तो अपराध विरुद्ध हामीले आवाज उठाएनौ भने यस्ता अपराधमा संलग्न व्यक्तिको मनोबल बढ्दछ र यस्तो अपराध दिनप्रतिदिन समाजमा बढ्दै जान्छ । यसर्थ यसका विरुद्ध आफु पनि बोलौ र अरुलाई पनि बोल्न प्रेरित गरौं । बालयौन दुव्र्यवहार भन्नाले कुनै वयस्क, पाको मानिस वा ठूला बालबालिकाले सानो बालबालिकामाथि यौन आसय झल्किने गरी […]

Annual Report 2074 Nepali

ओरेकले महिलाहरूको घरदेखि गाउँ हुँदै जिल्ला र राष्ट्रसम्मको अगुवाइ तथा नेतृत्व क्षमता अभिवृद्धिमा सहजीकरण र महिला सशक्तीकरणको माध्यमबाट विभिन्न नीति निर्माण, परिमार्जन तथा कार्यान्वयनका लागि सशक्त रुपमा पैरवी गर्दै आइरहेको छ । संस्थाले समुदायमा सामाजिक, राजनैतिक तथा आर्थिक रुपमा पछाडि पारिएका महिला, किशोरीहरू, सीमान्तकृत, दलित, अपाङ्गता भएका महिलाहरूको अधिकार हनन् भएको तथ्याङ्कका आधारमा स्थानीय, क्षेत्रीय, […]

Anbeshi 2016: Status and Dimensions of Violence Against Women in Nepal

“Anbeshi 2016” is prepared on the basis of collected and documented cases of VAW from July 2015 to June 2016 by WOREC and Women’s Human Right Defenders (WHRDs). A Year Book on Violence Against Women 2016 5 This year WOREC documented total 1,775 VAW cases from around the country, and the analysis of this book […]