‘Pairavi’ for November 2021-January 2022

पैरवीको यस अंकमा ओरेकले नोभेम्बर २०२१ देखि जनवरी २०२२ सम्म सञ्चालन गरेका अभियानमुलक तथा पैरवीमुलक कार्यक्रमहरुको जानकारी समावेश गरिएको छ । यस अवधिमा संस्थाको ३१ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनका साथै ३० औं अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियानको अवसरमा संस्थाले गरेका पैरवीमुलक तथा सचेतनामुलक कार्यक्रमका केही मुख्य गतिविधी यस अंकको न्युजलेटरमा समावेश गरिएको छ ।

ard102

ard102.pdf 5.1 MB
Download
Back to Top