Publications

पैरवी ( अकं श्रवण – आश्विन २०८०)

पैरवी ( अकं श्रवण – आश्विन २०८०)

ओरेकले महिला अधिकारका सवाललाई समुदाय तहदेखि उठान गरी यसको सम्बोधनका लागि राज्यको नीति निर्माण तहमा पैरवी गरिरहेको हामी अवगतै छौं । साथै यस संस्थाले लामो समयदेखि महिलाको मानव अधिकार र सामाजिक न्यायका सवालमा निरन्तर कार्य गरिरहेको छ । सोहि अभियानलाई निरन्तरता दिंदै ओरेकले फेरी आफ्नो त्रैमाशिक न्यूजलेटर प्रकाशन गरेको छ । पैरवीको यस अंकमा ओरेकले जुलाई २०२३ देखि सेप्टेम्वर २०२३ सम्म सञ्चालन गरेका विषयगत क्षेत्र अन्तर्गतका अभियानमूलक तथा पैरवी मूलक कृयाकलाप समावेश गरेको छ । पैरवीको यस अंकमा विशेष गरी ओरेकले मानव अधिकार तथा सामाजिक न्याय, पर्यावरणिय न्याय र महिलाको नेतृत्व, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरण र मानव अधिकार र महिला अधिकरका लागि राज्यसँग गरेका पैरवीका अभियानहरुलाई विशेषतः प्राथमिकतामा राखी यसले गरेका सामाजिक सञ्जालका अभियानहरुलाई समेत समेटेर त्रैमाशिक पत्रिका प्रकाशन गरिएको छ |

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with