Publications

मनोविमश: मनोविमर्श सेवा कसले लिन सक्नेछन् ?

मनोविमश: मनोविमर्श सेवा कसले लिन सक्नेछन् ?

महिला तथा किशोरीमाथि हुने हिंसा र स्वहेरचाह तथा तनाव व्यवस्थापनका लागि मनोविमर्शकर्ताहरुले तपाईलाई परामर्श, सल्लाह तथा सुझाव मार्फत सहयोग गर्नसक्नुहुन्छ ।

परामर्शका लागि ओरेकको निशुल्क हटलाइन नम्बर १६६००१७८९१० र १६६०२१५२००० मा फोन गर्नुहोस् । ( बिहान १० बजेदेखि साँझ ५ बजेसम्म) (नेपाल टेलिकमको नेटर्वकबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन)

साथै कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मनोरोग विभाग

१६६००११०६६६ (पैसा नलाग्ने नम्बर) / ९८५१३१०९९८ मा समेत बालबालिका र किशोरकिशोरीका लागि परामर्श सेवा उपलब्ध छ । (बिहान ८ देखि साँझ ५ बजेसम्म)

सहयोगी अन्य नम्बरहरु

ओरेक, काठमाडौं: ०१–५१८६३७४

तरंगिनी फाण्डेशन: १६६० ०१ २०००४ (पैसा नलाग्ने नम्बर)

टि.पि.ओ. नेपाल: १६६० ०१ ०२००५ (पैसा नलाग्ने नम्बर)

सि.एम.सी नेपाल: १६६० ०१ ८५०८० (पैसा नलाग्ने नम्बर)

कोसिस: १६६००१२२३२२ (पैसा नलाग्ने नम्बर) / ०१५५९०१९१

सिभिक्ट: ०१४३७३९०२१

Related Posts

UNDERSTANDING INFERTILITY THROUGH SRHR: Trends and policy obstacles in Assisted Reproduction

Executive Summary In the heart of Nepal’s Morang District, many

अदृश्य जीवन र मृत्यु : नेपाली महिला आप्रवासी घरेलु श्रमिकहरुको मृत्यु र उनीहरुको परिवारको संघर्ष

नीतिगत समिक्षा