Self Defense Women Campaign

While opportunities for girls have increased in sports few girls make it to the ground due to lack of environment. Many times girls struggle to remain in playgrounds and build their level of confidence. But imagine over 1000 girls practicing and building up skills like martial arts which not only boosts their self-esteem but also helps […]
नागरिककता विधेयक संशोधनको लागि दबाव

२०७५ भाद्र १ गते महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको नेतृत्व तथा महिला अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था तथा सञ्जालको सहभागीतामा नागरिककता विधेयक संशोधनको माग गर्दै दबाव ¥यालीको आयोजना गरिएको थियो । १५० जना भन्दा बढीको सहभागीतामा माइतीघर मण्डलादेखि शुरु भएको ¥यालीमा नागरिकता विधेयकमा भएको विभेदकारी व्यवस्था खारेज गर, मातृत्वको सम्मान गर, महिलालाई दोस्रो दर्जामा […]
सिडँको छायाँ प्रतिवेदनका लागि राष्ट्रिय कार्याशाला

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले सिडँको छायाँ प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि असोज १, २०७५ गते काठमाण्डौमा राष्ट्रिय कार्याशालाको आयोजना गरेको छ । छायाँ प्रतिवेदन तयारीका क्रममा सबै प्रदेशहरुमा प्रदेश स्तरिय परामर्शको आयोजना गरी समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला÷मानव अधिकार रक्षकहरु, अधिकारकर्मीहरु, नागरिक समुदायका करिब ४०० भन्दा बढी प्रतिनीधिहरुसँग बालिका तथा महिला अधिकारका […]
Violence against Women campaign
Violence against Women (VAW) campaign is a vibrant campaign, to address numerous multi-faceted issues responsible for VAW in Nepal. The society we live in is deep-rooted in patriarchy. The patriarchal thinking and denial of rights and freedom has led to the subjugation of women in almost all the spheres of society. Women are confined to […]
Tribunal on Sexual Violence during conflict and Women’s access to Justice
The state went through the armed conflict for almost a decade. There were severe crime and violation of human rights during the period which has not been addressed by the state till date. Women and adolescent girls fall under the highly affected group that suffered from acute torture and even sexual violence. After the restoration […]
“महिलामाथिको बढदो हिंशा र बलात्कारका घटना नियन्त्रणमा सरोकारवालाहरुको भुमिका र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम
पछिल्लो समय देशमा बढ्दै गइरहेको महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइ जिम्मेवार बनाउन चैत्र १५, २०७४ का दिन महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको आयोजना र ओरेक नेपाल सिरहाको सहयोगमा सप्तरीको राजविराजमा महिला माथि बढ्दो हिंसा र बलात्कारका घटना नियन्त्रण तथा सरोकारवालाको भुमिका र दायित्व बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । […]
मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (यु.पी.आर.) प्रदेश स्तरिय कार्यशाला धनुषामा सम्पन्न
प्रदेश नं २ अन्तर्गत मिति २०७४ फागुन २९ गते जनकपुरधाम धनुषामा सम्पन्न कार्यशालामा सहभागीहरुले नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको अधिकार र सरकारले मानव अधिकार संरक्षणका लागि अन्तराष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताअनुरुप काम हुन नसकेको स्थितिका बारेमा छलफल गर्नुका साथै देशमा बढ्दो दण्डहिनता र राजनैतिक सिफारिसका कारण मानव अधिकार आयोगको सिफारिसहरु समेत कार्यान्वय हुन नसकेको स्थितीप्रति सहभागीहरुले […]
मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (यु.पी.आर.) प्रदेश स्तरिय कार्यशाला धनगढीमा सम्पन्न
२०७४ फागुन १५ गते प्रदेश नं ७ मा कैलालीको धनगढीमा सम्पन्न यु.पी.आर कार्यशालामा सहभागीहरुले जातीय विभेद, समान काममा महिलाहरुलाई ज्यालामा गरिने विभेद, पुर्व बधुँवा मजदुरहरुको उर्वरा भुमिमा पहुँच नभएको र प्रदान गरिएको भुमिहरु पनि खोलानालाको किनारा र अनुत्पादक भूमि प्रदान गरिएको, भूमिहिनलाई १ पटक भूमि प्रदान गर्ने व्यवस्था राज्यले गरेता पनि अहिलेसम्म कार्यान्वयन नभएको अवस्थाले […]
WOREC and NAWHRD’s participation and contribution during 59th Session of CSW
Isis-Women’s International Cross Cultural Exchange (Isis-WICCE)and National Alliance of Women Human Rights Defenders (NAWHRD) Nepal organized a side event on Thursday (March 12, 2015) from 12:30 – 13:30 pm where Dr. Renu Adhikari Rajbhandari, Chairperson of WOREC and National Coordinator of NAWHRD, as one of the panelists made a presentation on the experience of feminist […]
Meetings with High Level government officials for promotion and protection of rights of migrant workers
WOREC is continuously working for protection and promotion of the rights of migrant workers. We have been raising voice for migrant workers from Streets to Singha Durbar (official seat of government of Nepal) to Global Forum on Migration and Development. We warmly welcome the government’s initiatives to bring distressed migrant women from Lebanon while, we have […]