Impact of Disaster on Women’s Sexual and Reproductive Health Rights

Nepal is highly vulnerable to natural calamities such as floods, landslides and earthquakes that pose significant threats to community safety and stability. The recent 5.7 magnitude earthquake on November 3, 2023, in Jajarkot District,Karnali Province, highlighted the severe impact with 26,557 households fully damaged, 35,455 households partially damaged and over 150 lives lost. The earthquake […]

विपद्को समयमा महिला तथा किशोरीमाथि पर्ने प्रभाव र प्रभावित मैत्री प्रतिकार्य प्रणाली

विपद् भन्नाले के बुझिन्छ ?विपद् भन्नाले कुनै स्थानमा आपत्कालिन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा मानव निर्मित संकट सम्झनु पर्छ । उक्त घटनाहरुले ठुलो संख्यामा व्यक्तिको स्वास्थ्य, सुरक्षा, सम्मान र जिवनमा असर पुर्याउँदछ । नेपाल विभिन्न किसिमका विपद्हरु जस्तै बाढी, पहिरो, आगलागी, खडेरीहरुको उच्च जोखिम […]

पैरवी ( अंक – दुई २०८१)

ओरेकद्वारा नियमित प्रकाशन हुने पैरवीको यस अंकमा ओरेकले दोस्रो त्रैमाशिकमा सम्पन्न गरेका अभियानहरुको बारेमा जानकारीमुलक क्रियाकलाप समावेश गरेको छ । पैरवीको यस अंकमा विशेष गरी ओरकको बार्षिकोत्सव, महिला मानव अधिकार उल्लंघनका घटना, त्यसमा ओरेकले गरेको खबरदारी, बढ्दो दण्डहीनता, महिला मानव अधिकारका सवाल र सूचनामुलक सामाग्रीको प्रकाशन तथा प्रसारण सम्बन्धि सामाग्रीहरु समावेश गरिएको छ । यसका […]

Re-building Lives form a Feminist Perspective Learning Form WOREC’s Earthquake Response

Re-building Lives form a Feminist Perspective Learning Form WOREC’s Earthquake Response Summary: Unequal effects of disasters on women and marginalized communities is a result of ecological injustice and structural violence that they have been constrained to face historically. Thus, effective disaster response should prioritize addressing systemic discrimination and unbalanced access to and control over environmental […]

लैङ्गिक हिँसा सम्बनन्धी जानकारी सामाग्री

लैङ्गिक हिंसा भनेको के हो ?कुनै पनि व्यक्तिलाई ऊ महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक रूपले दिइने पीडा वा गरिने काम र व्यवहारहरु नै लैङ्गिक हिंसा हो। यसले कार्य स्थलमा हुने यौनजन्य दुव्र्यवहार, सामाजिक कुरीतिजन्य व्यवहार लगायत लैङ्गिक आधारमा हुने हिंसा समेतलाई बुझ्नु पर्छ ।