रसायनिक विषादीले महिला स्वास्थ्यमा पारेको असरः चन्द्रागिरी नगरपालिकाको एक अध्ययन २०२३
Our Destination : Social Transformation
Case study: WOREC’s SNEHA initiative delivers women centric disaster relief across Nepal and centres youth leadership to end child marriage in disaster affected settings
विपद्को समयमा महिला तथा किशोरीमाथि पर्ने प्रभाव र प्रभावित मैत्री प्रतिकार्य प्रणाली

विपद् भन्नाले के बुझिन्छ ?विपद् भन्नाले कुनै स्थानमा आपत्कालिन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा मानव निर्मित संकट सम्झनु पर्छ । उक्त घटनाहरुले ठुलो संख्यामा व्यक्तिको स्वास्थ्य, सुरक्षा, सम्मान र जिवनमा असर पुर्याउँदछ । नेपाल विभिन्न किसिमका विपद्हरु जस्तै बाढी, पहिरो, आगलागी, खडेरीहरुको उच्च जोखिम […]
पैरवी ( अंक – दुई २०८१)

ओरेकद्वारा नियमित प्रकाशन हुने पैरवीको यस अंकमा ओरेकले दोस्रो त्रैमाशिकमा सम्पन्न गरेका अभियानहरुको बारेमा जानकारीमुलक क्रियाकलाप समावेश गरेको छ । पैरवीको यस अंकमा विशेष गरी ओरकको बार्षिकोत्सव, महिला मानव अधिकार उल्लंघनका घटना, त्यसमा ओरेकले गरेको खबरदारी, बढ्दो दण्डहीनता, महिला मानव अधिकारका सवाल र सूचनामुलक सामाग्रीको प्रकाशन तथा प्रसारण सम्बन्धि सामाग्रीहरु समावेश गरिएको छ । यसका […]
Re-building Lives form a Feminist Perspective Learning Form WOREC’s Earthquake Response

Re-building Lives form a Feminist Perspective Learning Form WOREC’s Earthquake Response Summary: Unequal effects of disasters on women and marginalized communities is a result of ecological injustice and structural violence that they have been constrained to face historically. Thus, effective disaster response should prioritize addressing systemic discrimination and unbalanced access to and control over environmental […]
लैङ्गिक हिँसा सम्बनन्धी जानकारी सामाग्री

लैङ्गिक हिंसा भनेको के हो ?कुनै पनि व्यक्तिलाई ऊ महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक रूपले दिइने पीडा वा गरिने काम र व्यवहारहरु नै लैङ्गिक हिंसा हो। यसले कार्य स्थलमा हुने यौनजन्य दुव्र्यवहार, सामाजिक कुरीतिजन्य व्यवहार लगायत लैङ्गिक आधारमा हुने हिंसा समेतलाई बुझ्नु पर्छ ।
बालविवाह र नेपालको कानूनी व्यवस्था

कानूनद्वारा तोकिएको उमेर भन्दा कम उमेरमा गरिएको विवाह बालविवाह हो। नेपालको कानून अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले पनि कसैको विवाह गर्नु गराउनु हुँदैन । (मुलुकी अपराध संहिता २०७४)
पैरवी (अंक पौष १६- चैत्र १८ २०८० )

ओरेकले महिला अधिकारका सवाललाई समुदाय तहदेखि उठान गरी यसको सम्बोधनका लागि राज्यको नीति निर्माण तहमा पैरवी गरिरहेको हामी अवगतै छौं । साथै यस संस्थाले लामो समयदेखि महिलाको मानव अधिकार र सामाजिक न्यायका सवालमा निरन्तर कार्य गरिरहेको छ । सोहि अभियानलाई निरन्तरता दिंदै ओरेकले फेरी आफ्नो त्रैमाशिक न्यूजलेटर प्रकाशन गरेको छ । पैरवीको यस अंकमा ओरेकले […]
पैरवी ( अंक माघ २०७९ – आसार २०८०)

आफ्नो स्थापनाकालदेखि नै महिला अधिकारका सवाललाई समुदाय तहदेखि उठान गरी यसको सम्बोधनका लागि राज्यको नीति निर्माण तहमा पैरवी गरि रहेको यस संस्थाले लामो समयदेखि महिलाको मानव अधिकार र सामाजिक न्यायका सवालमा निरन्तर कार्य गरिरहेको छ । सोहि अभियानलाई निरन्तरता दिंदै यहि २०२३ जनवरी देखि आफ्ना अभियानलाई विषयगत क्षेत्रमा वर्गिकरण गरी विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय […]