Publications

पैरवी ( अंक – दुई २०८१)

पैरवी ( अंक – दुई २०८१)

ओरेकद्वारा नियमित प्रकाशन हुने पैरवीको यस अंकमा ओरेकले दोस्रो त्रैमाशिकमा सम्पन्न गरेका अभियानहरुको बारेमा जानकारीमुलक क्रियाकलाप समावेश गरेको छ । पैरवीको यस अंकमा विशेष गरी ओरकको बार्षिकोत्सव, महिला मानव अधिकार उल्लंघनका घटना, त्यसमा ओरेकले गरेको खबरदारी, बढ्दो दण्डहीनता, महिला मानव अधिकारका सवाल र सूचनामुलक सामाग्रीको प्रकाशन तथा प्रसारण सम्बन्धि सामाग्रीहरु समावेश गरिएको छ । यसका साथै प्रजनन् स्वास्थ्य र महिला अधिकारको सवाल र विपद्को समयमा लैङ्गिक सम्बेदना र प्रतिकार्यको अवस्था तथा महिला मानव अधिकार र यसको सुनिश्चिताका लागि पैरवीका सवाल सम्बन्धी राष्ट्रिय पत्रिकामा समेटिएका लेखहरु समेत समावेश गरिएको छ ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with