Home :: Press Release :: Contact :: Login
मिति ः २०६९ आश्विन ७
नेपाल सरकारद्वारा जबरजस्ती सुकुम्बासी बस्ती उठिबास गराउँदा सिंगो समुदाय नै प्रभावित
संयुक्त प्रेस विज्ञप्ति
Date : 23rd September 2012
Joint Statement
मिती २०६९ असार २० अपहरणशैलीमा परिवारले ओरेक नेपालका कर्मचारीबाट जर्वजस्ती लगेका रजनी शाहीको अवस्था जानकारी गराइ माग गर्न असार २३ गते गरिएको पत्रकार सम्मेलन पश्चात उनीसँग भेटघाट पश्चात् परिवारले आफैसँग राखेका थिए । रजनी शाही समलिङ्गी महिला भएको पहिचान भए पश्चात् यौन अल्पसंख्यकहरुको हक र अधिकारका लागि काम गर्ने संस्था मितिनी नेपालले यस विषयमा फलोअप गर्दै आइरहेको पनि अवगत गराउदछौं । मितिनी नेपालको अनुसार रजनी शाहीलाई असार २४ गते देखिनै परिवारले भेटघाट गर्न नदिई काठमाण्डौं बाहिर लगेको तर रजनी शाहिको साथी प्रेम कुमारीले रजनीको ज्यानको सुरक्षाका लागि विभिन्न अधिकारकर्मीहरुलाई अनुरोध गर्ने र मितिन
मिति ः २०६९ असार २१, अदालतमा हाजिर हुन गएका बेला जिल्ला अदालत काठमाण्डौ हाता भित्रबाट नै रजनी शाही माथि लछार पछार पार्दै अपहरण शैलीमा परिवार र आफन्त भनिने ३० जना जतिको समुहले आज सम्म पत्ता नलाग्ने गरी गायब बनाएको प्रति हाम्रो गम्भिर ध्यानाकर्
May Day, May 1st, is commemorated throughout the world as International Workers’ Day demanding justice, fairness and dignity for all. While workers globally observing International May Day, thousands of workers of different sectors are deprived even from their basic human rights. In one hand many of the countries in the world are reluctant to ratify various conventions of the International Labour Organization (ILO) and UN and in another hand the implementation of existing national and international laws in many countries is very poor.