महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

लहान १३ मंसिर ।ओरेक नेपाल, मुक्ति नेपाल, महिला मानव अधिकार रक्षक संजाल र मानव अधिकार रक्षक संजाल सिरहाको आयोजनामा महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक जिल्ला स्तरिय अन्तरक्रियात्मक छलफल कार्यक्रम मंसिर १३ मा गोलवजारको अतिथि सदनमा सम्पन्न भएको छ ।समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा […]

बाल विबाह तथा दहेज विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

लहान १४ मंसिर ।ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्यमान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम लहान नगरपालिका वडा नं. १३ मा मंसिर १४ मा सम्पन्न भएको छ ।समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम […]

बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्य मान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम १२ मंसिरमा सम्पन्न भएको छ । समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियानको अवसरमा उक्त कार्यक्रम गरेको हो । परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक ज्याति तिवारीको अध्यक्षमा […]

बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

लहान १२ मंसिर ।ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्यमान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक ज्याति […]

महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” सार्वजनिक

नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलन गर्ने, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक अन्वेषीको लोकार्पण कार्यक्रममा पुस्तक विमोचन गर्दै मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले अन्वेषीले उजागर गरेको महिला हिंसाको वास्तविकता र विश्लेषणले मानव अधिकार आयोग, नेपाल सरकार र सरोकारवालालाई महिला हिंसा अन्त्य गर्न ठोस कार्य गर्न सहयोग गर्ने विश्वास व्यक्त […]

द्वन्द्वपीडित महिलाको अधिकार र न्यायमा पहुँच विषयक प्रदेशस्तरीय कार्यक्रम 

द्वन्द्व प्रभावित महिलाका सवालमा स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउने, संक्रमणकालिन न्यायिक संयन्त्रलाई पीडित÷प्रभावित मैत्री बनाएर शान्ती प्रक्रियालाई निष्र्कमा पु¥याउन सरकारको ध्यानाकर्षण गराउने, द्वन्द्वप्रभावित महिलाको वर्तमान अवस्था÷सवाल उजागर गर्ने, पहिचान गरिएका सवालहरू कार्यान्वयन प्रक्रियामा लैजान स्थानीय तह, प्रदेश र राष्ट्रिय तहबाट गर्न सकिने कामहरूको बारेमा पाँच नम्बर प्रदेशमा निर्वाचित जनप्रतिनिधी बीच साझा धारणा निर्माण गर्ने […]

लैङ्गिक समानता नीति तयारीका लागि कार्यशाला सम्पन्न

ओरेकले पालिकाहरुको समन्वयमा धनुषाको मिथिला नगरपालिका, सुनसरीको दुहवी र मोरङ्गको कानेपोखरीमा लैङ्गिक समानता नीति तयारीका लागि कार्याशालाको आयोजना गरेको थियो । लैङ्गिक विभेदको अन्त्य गर्दै सबैका लागि सामाजिक न्याय सुनिश्चित गर्ने कार्यशालाको प्रमुख उद्देश्य रहेको थियो ।कार्याशालामा लैङ्गिक समानता, सामाजिक न्याय, मानव अधिकारका विषयहरुमा छलफल गर्दै, संविधानतः सुनिश्चित भएका व्यक्तिको मौलिक हकहरु विशेषगरी संविधानले सुनिश्चित […]

प्रदेश स्तरीय महिला सुरक्षा आवास निर्माण, मनोविमर्श केन्द्र सञ्चालनमा स्थानीय र प्रदेश सरकारको जवाफदेहिता विषयक अन्तरक्रिया कार्यक्रम

महिला हिंसाबाट प्रभावित तथा जोखिममा रहेका महिलाहरुलाई आधारभुत सेवा सहितको सुरक्षित आवास सञ्चालन गर्न तथा मनोविमर्श केन्द्रको आवश्यक्ताको बारेमा सरकार तथा सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेश स्तरीय महिला सुरक्षा आवास निर्माण, मनोविमर्श केन्द्र सञ्चालनमा स्थानीय र प्रदेश सरकारको जवाफदेहिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा महिलामाथि हुने हिंसालाई बाहिर ल्याउँदा महिलाहरुले थप जोखिम तथा […]

प्रथम ऐतिहासिक उदयपुर जिल्ला महिला भेला सम्पन्न

“श्रम र पहिचानमा महिलाको अधिकार ः गणतान्त्रिक नेपालको मूल आधार” भन्ने नाराका साथ जिल्ला समन्वय समितिको संयोजकत्वमा आठ वटै स्थानिय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको सहकार्यमा जेष्ठ १२ र १३ उदयपुरमा २ दिने जिल्ला महिला भेला सम्पन्न भएको छ । महिलाहरुको संबैधानिक हक अधिकारको उपभोगको साथै महिलाको आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारलाई स्थानीय तहमा स्थापित तथा संस्थागत […]

खाद्य सम्प्रभुता (Food Sovereignty) दिवस

आज नेपालले पनि विश्व समुदायले मनाई रहेको १६ अक्टोबरलाई खाद्य सम्प्रभुता (Food Sovereignty) दिवस मनाउँदै छ ।हरेक व्यक्तीले मर्यादितरुपमा स्वस्थ र सक्रिय जीवन जिउनको लागि सधैभरी पर्याप्त खाद्यान्न प्राप्त गर्ने अधिकारको लागि यो दिवश नेपालको सन्दर्भमा पनि अति सान्दर्भिक छ ।खाद्य सुरक्षा, खाद्य सम्प्रभुता र खाद्य अधिकार एक आपसमा अन्तरसम्बन्धित छन् जसले गरिबी र कुपोषणको […]