महिला कामदार आर्थिक र विभेदका कारण विदेशिन वाध्य,,सरकार र कुटनीतिक निकायलाई गम्भीर प्रश्न ।

महिला कामदार आर्थिक र विभेदका कारण विदेशिन वाध्य, मृतक कामदारको परिवारमा आर्थिक र मानशिक समस्यामा,सरकार र कुटनीतिक निकायलाई गम्भीर प्रश्न ।। ISSUE OF THE DAY सुनिता मैनाली, कार्यकारी निर्देशक ओरेक नेपाल qYPtpaK03V0

Activists call for lifting ban on women traveling as domestic workers

Kathmandu, Aug 4: Rights activists have urged the government to establish an official channel for women migrating abroad as domestic workers. They raised concerns about women traveling abroad on tourist visas or through unofficial routes to work as domestic help.  At a programme organized here on ‘Safe and Legal Migration’ today, the participants called for […]

मैले सबैभन्दा पहिला देखेको महिलावादी मेरो हजुरआमा – डा. रेणु अधिकारी

मैले सबैभन्दा पहिला देखेको महिलावादी मेरो हजुरआमा – डा. रेणु अधिकारी महिलावाद संवाद शृङ्खला–१३ चार दशकदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशील डा. रेणु अधिकारी चिकित्सा पेसामा संलग्न हुनुहुन्थ्यो । उहाँले नेपालका सिराहा, चितवन र सल्यान जिल्लामा चिकित्सक भएर काम गर्नुभएको थियो । त्यसपछि उहाँले आफूलाई महिला अधिकार र सामाजिक न्यायको क्षेत्रमा लगाउने निधो गर्नुभयो र २०४८ […]

‘महिलालाई आर्थिकरुपले शसक्त बनाउन उद्यमशीलता जरुरी छ’

‘महिलालाई आर्थिकरुपले शसक्त बनाउन उद्यमशीलता जरुरी छ’ कैलाली । महिलाहरुलाई आर्थिकरुपले सशक्त बनाउन उद्यम व्यवसाय संचालन गर्न आवश्यक रहेको धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाले बताईन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको आयोजनामा महिला कृषक समु्ह र हिंसा प्रभावित महिलालाई उद्यमशिलता तथा सीप विकास तालिम उनले यस्तो बताएका हुन् । पाँच दिने तालिममा धगढी उपमहानगरपालिका, गौरीगंगा […]

‘हिंसा प्रभावित महिलालाई न्याय पाउन अत्यन्तै जटिल र चुनौतीपूर्ण’

‘हिंसा प्रभावित महिलालाई न्याय पाउन अत्यन्तै जटिल र चुनौतीपूर्ण’ काठमाडौँ — संविधान, कानुन र अन्तर्राष्ट्रिय सन्धिहरूले महिलाको अधिकार सुनिश्चित गर्ने स्पष्ट व्यवस्था गरे पनि व्यवहारमा भने हिंसा प्रभावित महिलाहरूलाई न्याय पाउन अत्यन्तै जटिल र चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले औँल्याएका छन्। महिला पुन:स्थार्पना केन्द्र ओरेकले गरेको “महिलामाथि हुने हिंसा र हिंसा प्रभावितको न्याय पहुँचमा देखिएका चुनौती” विषयक […]

प्रधानमन्त्रीज्यू ! हामी बच्चा जन्माउने मेसिन होइनौं

प्रधानमन्त्रीज्यू ! हामी बच्चा जन्माउने मेसिन होइनौं सुनिता मैनाली काठमाडौँ — महिलावादी लेखिका सिमोन दे बुभुआले ‘द सेकेन्ड सेक्स’ कृतिमा पितृसत्तात्मक समाजले महिलाको शरीर, यौनिकता र प्रजनन क्षमतामाथि कसरी नियन्त्रण गर्छ भन्ने विषयमा गहिरो रूपमा आलोचनात्मक विश्लेषण गरेकी छन् । उनको विश्लेषणले राज्य, धर्म र कानुनजस्ता सामाजिक संस्थाले महिलाको यौनिकतालाई कसरी नियन्त्रित गर्छन् भन्ने कुरा बुझ्न […]

कैलालीमा बढ्दो बलात्कारका घटनाः बालिकासम्म असुरक्षित

कैलालीमा बढ्दो बलात्कारका घटनाः बालिकासम्म असुरक्षित धनगढी, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा यौन हिंसा, विशेषतः बलात्कारका घटनाहरू दिनानुदिन बढ्दै गएका छन्।महिला पुनःस्थापना केन्द्र (ओरेक) ले हालै सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्क अनुसार अप्रिलदेखि जुन २०२५ सम्मको अवधिमा मात्रै कैलालीमा लैङ्गिक हिंसासम्बन्धी २२ वटा घटना अभिलेख गरिएका छन्। ओरेकका अनुसार तीमध्ये ३६ प्रतिशत घटना यौन हिंसासम्बन्धी छन्। यौन […]

Missing Nepali women

Missing Nepali women Ayushman Bhagat, Sulochana Khanal & Sangita Nepali Rama (name changed) left her home in 2012 to work as a domestic worker in Kuwait. She migrated to support her family. For years, she sent regular remittances and assured her mother that she was safe. Then, on August 9, 2015, she made her last call and told […]

स्याहारमूलक काम : आर्थिक सशक्तीकरण कि अन्याय ?

स्याहारमूलक काम : आर्थिक सशक्तीकरण कि अन्याय ? हालका दिनहरूमा स्याहारमूलक कामबारे विभिन्न सार्वजनिक मञ्चमा बहस भइरहेको पाइन्छ । यस्ता छलफलमा प्रायः महिलालाई नै केन्द्रमा राखिन्छ । स्याहार र हेरचाहको काम जो–कोहीले गर्न सक्ने र गर्नुपर्ने मानवीय आवश्यकता हो तर इतिहासदेखि नै यो जिम्मेवारी विशेषतः महिलामाथि थोपरिएको छ ।  पितृसत्ताको उदयसँगै महिलाको गतिशीलता नियन्त्रण गर्न र उनीहरूलाई घरभित्रै सीमित […]