लोकतन्त्रका लागि दबाब अभियानले भन्यो– महिलाको अधिकार संकुचित गर्ने प्रयास हुँदैछ

लोकतन्त्रका लागि दबाब अभियानले भन्यो– महिलाको अधिकार संकुचित गर्ने प्रयास हुँदैछ अभियानकी संयोजक डा. रेणु अधिकारी गणतन्त्र दिवसको अवसर पारेर ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’ सुरु गरिएको छ। यस अभियानमा ३० भन्दा बढी संघ–संस्था, व्यक्ति, समूह, सञ्जाल र सञ्चारकर्मीहरूको संयुक्त सहभागिता रहने छ। अभियानकी संयोजक डा. रेणु अधिकारीले लोकतन्त्रलाई सुदृढ गर्दै महिला अधिकारको […]
लैङिगक समानताके लाग प्रतिवद्ध बटीः गाउँपालिका अध्यक्ष

लैङिगक समानताके लाग प्रतिवद्ध बटीः गाउँपालिका अध्यक्ष पहुरा | २९ बैशाख २०८२, सोमबार पहुरा समाचारदाताहसुलिया, २९ बैशाख । कैलारी गाउँपालिकाके अध्यक्ष राजसमझ चौधरी लैङिक समानताके लाग गाउँपालिका प्रतिवद्ध रहल बटैले बटै । ओरेक नेपालके आयोजना तथा युएन वुमन, साउमी फिनल्याण्डके सहयोगमे सोम्मारके रोज हसुलियामे हुइल जेसि कार्यान्वयनके चुनौती ओ लैङिक समानता प्रवद्र्धनके लाग प्रतिविम्बात्मक सवांद कार्यक्रममे […]
ओजस: मनको कुरा खोल्ने सुरक्षित स्थल’ उदयपुरमा उद्घाटन

ओजस: मनको कुरा खोल्ने सुरक्षित स्थल’ उदयपुरमा उद्घाटन जेठ १४, २०८२ बुधबार । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस (मे २८) को अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–९, राजाबासस्थित महिला पुनस्थापना केन्द्र ओरेकमा ‘ओजसः मनको कुरा खोल्ने सुरक्षित स्थल’ को औपचारिक उद्घाटन गरिएको छ ।मानसिक स्वास्थ्य समस्याको गम्भीरता दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा ओरेकद्वारा सञ्चालित यस केन्द्रले महिलाहरू (र इच्छुक […]
घरभित्रै असुरक्षित: दाङमा तीन महिनामा २५ महिला घरेलु हिंसाबाट पीडित

घरभित्रै असुरक्षित: दाङमा तीन महिनामा २५ महिला घरेलु हिंसाबाट पीडित सुरक्षा र माया पाउने ठाँउ मानिने घर नै महिलाका लागि हिंसाको थलो बन्न थालेको छ। दाङमा मात्र पछिल्ला तीन महिनामा ३१ वटा लैंगिक हिंसाका घटना दर्ता भएका छन्, जसमा २५ घटना घरेलु हिंसासँग सम्बन्धित छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक) दाङका कार्यक्रम संयोजक कल्पना चौधरीका अनुसार […]
बालिकाउप्पर यौन हिंसा बह्रटी, असुरक्षित बन्टी सार्वजनिक स्थल

बालिकाउप्पर यौन हिंसा बह्रटी, असुरक्षित बन्टी सार्वजनिक स्थल धनगढी, २२ जेठ । सुदूरपश्चिम प्रदेशके कैलाली जिल्लाके यौन हिंसाके घटना बह्रटी डेखल बा । ओरेक नेपालसे (जनवरी–मार्च २०२५)मे कुल लैङ्गिक हिंसाके ३८ प्रतिशत यौन हिंसा रहल तथ्याङ्कले बालिका ओ महिलाउप्पर हुइना हिंसाके अवस्था गम्भीर रहल डेखल हो । महिला पुनस्र्थापना केन्द्र (ओरेक)के प्रदेश संयोजक सपना थापासे तयार […]
सामान्य होइनन्, बलात्कार प्रयासका घटना

सामान्य होइनन्, बलात्कार प्रयासका घटना घटना १– सुनसरी घर भएकी १२ वर्षीया बालिका सपना (परिवर्तित नाम) आफ्नो घरबाट १५ मिनेटको दूरीमा पर्ने समाजका एक प्रतिष्ठित व्यक्तिको घरमा बसेर घरेलु श्रमिकको रूपमा काम गर्छिन् । न्यून आर्थिक अवस्था भएका सपनाका बाबु पनि दिनभर सोही घरमा काम गर्छन् र राति आफ्नो घर जान्छन् । सपना उक्त घरमा बस्न […]
गणतन्त्र र महिला अधिकारप्रति दलहरूलाई दबाब अभियानले गरायो सचेत

गणतन्त्र र महिला अधिकारप्रति दलहरूलाई दबाब अभियानले गरायो सचेत आज एक विज्ञप्ति जारी गर्दै अभियानले नागरिकहरूको दशकौंको संघर्षबाट आएको गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवार सरकारले हालको भ्रष्टाचार, दण्डहिनता, बेथिती, हिंसा, वर्गीय विभेद, युवाहरूको निराशा र नागरिकका गुनासालाई सम्बोधन नगरेका कारण आम जनतामा, विशेष गरी युवाहरूमा वितृष्णा देखिएको उल्लेख गरेको छ । यसले लोकतन्त्रलाई कमजोर पार्दै पुनः […]
डा. अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’ सुरु

काठमाडौँ- लोकतन्त्रमा महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिनका लागि ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’को सुरुवात गरिएको छ । गणतन्त्र दिवसको सन्दर्भ पारेर लोकतन्त्रका पक्षधर ३० भन्दा बढी संघ संस्था, व्यक्ति, समूह, सञ्जाल, सञ्चारकर्मीसहितको संयुक्त आयोजनामा यही जेष्ठ १५ गते अभियानको सुरुवात गरिएको हो । जसको संयोजन डा. रेणु अधिकारीले गरेकी छन् । ‘हाल […]
Resistance Through Art #34th WOREC DAY
घरभित्रै असुरक्षित छन् महिला

विराटनगर । ५२ वर्षीया रमिला (परिवर्तित नाम) सँग वैवाहिक जीवनको पीडादायी अनुभव छ । विवाह भएको दुई वर्षसम्म श्रीमानसँग उनको सम्बन्ध राम्रै थियो, तर समय बित्दै जाँदा सम्बन्धमा खटपट आउन थाल्यो । श्रीमान् व्यापार गर्न बाहिर जाने र धेरैजसो मदिरा सेवन गरेर आउने अनि घरमा गालीगलौज गर्न थाले । ‘म सहेरै बस्थेँ । गालीगलौजबाट सुरु […]