Publications

पैरवी ( अंक माघ २०७९ – आसार २०८०)

पैरवी ( अंक माघ २०७९ – आसार २०८०)

आफ्नो स्थापनाकालदेखि नै महिला अधिकारका सवाललाई समुदाय तहदेखि उठान गरी यसको सम्बोधनका लागि राज्यको नीति निर्माण तहमा पैरवी गरि रहेको यस संस्थाले लामो समयदेखि महिलाको मानव अधिकार र सामाजिक न्यायका सवालमा निरन्तर कार्य गरिरहेको छ । सोहि अभियानलाई निरन्तरता दिंदै यहि २०२३ जनवरी देखि आफ्ना अभियानलाई विषयगत क्षेत्रमा वर्गिकरण गरी विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पैरवीका कृयाकलाप सञ्चालन गरि रहेको हुँदा पैरवीको यस अंकमा ओरेकले जनवरी २०२३ देखि जुन २०२३ सम्म सञ्चालन गरेका विषयगत क्षेत्र अन्तर्गतका अभियानमूलक तथा पैरवी मूलक कृयाकलाप समावेश गरेको छ । पैरवीको यस अंकमा विशेष गरी ओरेकका विषयगत क्षेत्रहरुको जानकारी , संस्थाको पञ्चवर्षिय रणनैतिक उद्देश्य, अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सञ्चालन गरिएका कार्यक्रम, ओरेकको वार्षिक दिवस, महिला मानव अधिका र रक्षक सञ्जालको गठन तथा पुनः गठन, लुम्विनी प्रदेश स्तरीय महिला मञ्च, महिला हिंसा न्यूनिकरणमा महिलाको नेतृत्व’ विषयक नीति पत्र तयार, हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच र कानूनी उपचारको अवस्था , सुरक्षितआवास र मनोविमर्श सेवाको आवश्यकता , आर्थिक, समाजिक, सांस्कृतिक अधिका र सुनिश्चितताका लागि सञ्चालन भएका पैरवी कार्यक्रम, मानविय संकटको अवस्थामा महिलाहरुको सहभागिताका सवाल लगायतका विषयहरुमा गरेका मुख्य गतिविधि प्रकाशन गरिएको छ ।

Related Posts

Structural Violence Against Marginalized Community: Vicious Cycle of Vulnerability. WOREC

Structural Violence Against Marginalized Community: Vicious Cycle of Vulnerability

राजनैतिक सशक्तीकरण र लैंगिक उत्तरदायी तथा समावेशी शासन प्रवर्द्धनका लागि ” हामी साथसाथ छौँ” तालिम निर्देशिका २०८२