16 days of activism against violence against women in Udayapur district
Youth from Udayapur aware community through drama on gender based violence, child marriage, and their negative consequences. Crowd of students watching drama based on gender based violence at Katari Municipality. Discussion program against gender-based violence held at Triyuga Municipality. Awareness raised at Triyuga Municipality, Udaypur about gender based violence. A girl posing on booth committing to marry after 20. […]
हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
लहान १७ मंसिरओरेक नेपाल, सिरहा युथ नेपाल र समग्र जन उत्थान केन्द्र लहानको संयुक्त आयोजनामा हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम माडरमा मंसिर १६ गते सम्पन्न भएको छ ।समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । आयोजक […]
आप्रवासी महिला घरेलु श्रमिकको गतिशिलता र मर्यादित कामको अधिकार सम्बन्धी छलफल

आप्रवासी महिला घरेलु श्रमिकको अवस्था र यसलाई प्रभाव पार्ने नीतिगत व्यवस्थाहरुको विश्लेषण गरी सुरक्षित माध्यमबाट आवतजावत गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले ओरेकको आयोजना, पौरखी नेपालको समन्वय तथा आइ.एल.ओ को सहयोगमा घरेलु श्रमिकको गतिशीलता र मर्यादित कामको अधिकार विषयक १ दिने राष्ट्रिय स्तरको छलफल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरुले घरेलु श्रमिकको जीवन सुरक्षित बनाउने […]
महिला हिंसाको न्यूनिकरणकालागि न्यायिक समितिको भूमिका विषयक संवाद कार्यक्रम
ओरेक नेपाल र रंगेली न.पा वडा न ः २ को सहकार्यमा वडा अध्यक्ष , वडा सदस्य र वडाको अगुवा महिलाहरुको उपस्थितीमा महिला हिंसाको न्यूनिकरणकालागि न्यायिक समितिको भूमिका विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । कुनै पनि महिलाले हिंसा भोग्नु परेको अवस्थामा सामाजिक लोकलाज, पीडकको डर धम्की, असुरक्षा, आर्थिक अभावका कारण हिंसा सहेर वस्नु पर्ने अवस्थालाई […]
महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

लहान १३ मंसिर ।ओरेक नेपाल, मुक्ति नेपाल, महिला मानव अधिकार रक्षक संजाल र मानव अधिकार रक्षक संजाल सिरहाको आयोजनामा महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक जिल्ला स्तरिय अन्तरक्रियात्मक छलफल कार्यक्रम मंसिर १३ मा गोलवजारको अतिथि सदनमा सम्पन्न भएको छ ।समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा […]
बाल विबाह तथा दहेज विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

लहान १४ मंसिर ।ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्यमान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम लहान नगरपालिका वडा नं. १३ मा मंसिर १४ मा सम्पन्न भएको छ ।समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम […]
बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्य मान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम १२ मंसिरमा सम्पन्न भएको छ । समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियानको अवसरमा उक्त कार्यक्रम गरेको हो । परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक ज्याति तिवारीको अध्यक्षमा […]
बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

लहान १२ मंसिर ।ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्यमान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक ज्याति […]
महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” सार्वजनिक

नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलन गर्ने, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक अन्वेषीको लोकार्पण कार्यक्रममा पुस्तक विमोचन गर्दै मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले अन्वेषीले उजागर गरेको महिला हिंसाको वास्तविकता र विश्लेषणले मानव अधिकार आयोग, नेपाल सरकार र सरोकारवालालाई महिला हिंसा अन्त्य गर्न ठोस कार्य गर्न सहयोग गर्ने विश्वास व्यक्त […]
द्वन्द्वपीडित महिलाको अधिकार र न्यायमा पहुँच विषयक प्रदेशस्तरीय कार्यक्रम
द्वन्द्व प्रभावित महिलाका सवालमा स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउने, संक्रमणकालिन न्यायिक संयन्त्रलाई पीडित÷प्रभावित मैत्री बनाएर शान्ती प्रक्रियालाई निष्र्कमा पु¥याउन सरकारको ध्यानाकर्षण गराउने, द्वन्द्वप्रभावित महिलाको वर्तमान अवस्था÷सवाल उजागर गर्ने, पहिचान गरिएका सवालहरू कार्यान्वयन प्रक्रियामा लैजान स्थानीय तह, प्रदेश र राष्ट्रिय तहबाट गर्न सकिने कामहरूको बारेमा पाँच नम्बर प्रदेशमा निर्वाचित जनप्रतिनिधी बीच साझा धारणा निर्माण गर्ने […]