August 18, 2025 लैङ्गिक न्याय र फैसला कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रम अदालतबाट अन्तिम पैmसला भएका कतिपय आदेश वा निर्णयहरु वर्षौसम्म कार्यान्वयन हुन नसकेको अवस्था बारे छलफलका लागि महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा ओरेकका शाखा तथा परियोजना कार्यालय…
August 18, 2025 द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरणका लागि प्रदेशस्तरीय सुनुवाई सशस्त्र द्वन्द्वको समयमा अत्यन्त प्रभावित भएका कर्णाली प्रदेशका प्रभावितहरु संक्रमणकालिन न्याय प्रक्रियाबाट बञ्चित भईरहेको अवस्थामा द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरण महिलामुखी दृष्टिकोणबाट गर्न र संक्रमणकालिन न्याय…
August 18, 2025 महिला फेडेरेशनका सदस्यहरुको नेतृत्व विकास तथा प्रतिवेदन लेखन, प्रस्तावनापत्र लेखन तालिम मोरङ्ग जिल्लामा क्रियाशील महिला फेडेरेशनका सदस्यहरुलाई परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन सम्वन्धि ५ दिने तालिम आयोजना गरियो । २०७६ बैशाख २६ देखी ३० गते सम्म विराटनगरमा आयोजना गरियो…
August 18, 2025 आप्रवासी श्रमिकका समस्या, सरोकारवालाको भूमिका र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम आप्रवासी महिला श्रमिकको वर्तमान अवस्थाको वारेमा सुसुचित गर्नु र वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन स्थानीय सरकार तथा सरोकारवालाको भूमिका लाई जिम्मेवार वनाउने उद्देश्यले चैत्र ६, २०७४ का…
August 18, 2025 Self Defense Women Campaign While opportunities for girls have increased in sports few girls make it to the ground due to lack of environment. Many times girls struggle to remain in playgrounds and…
August 18, 2025 नागरिककता विधेयक संशोधनको लागि दबाव २०७५ भाद्र १ गते महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको नेतृत्व तथा महिला अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था तथा सञ्जालको सहभागीतामा नागरिककता विधेयक संशोधनको माग गर्दै दबाव ¥यालीको…
August 18, 2025 सिडँको छायाँ प्रतिवेदनका लागि राष्ट्रिय कार्याशाला महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले सिडँको छायाँ प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि असोज १, २०७५ गते काठमाण्डौमा राष्ट्रिय कार्याशालाको आयोजना गरेको छ । छायाँ प्रतिवेदन तयारीका क्रममा…
August 18, 2025 Violence against Women campaign Violence against Women (VAW) campaign is a vibrant campaign, to address numerous multi-faceted issues responsible for VAW in Nepal. The society we live in is deep-rooted in patriarchy.…
August 18, 2025 Tribunal on Sexual Violence during conflict and Women’s access to Justice The state went through the armed conflict for almost a decade. There were severe crime and violation of human rights during the period which has not been addressed…
August 18, 2025 “महिलामाथिको बढदो हिंशा र बलात्कारका घटना नियन्त्रणमा सरोकारवालाहरुको भुमिका र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम पछिल्लो समय देशमा बढ्दै गइरहेको महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइ जिम्मेवार बनाउन चैत्र १५, २०७४ का दिन महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको आयोजना…
August 18, 2025 मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (यु.पी.आर.) प्रदेश स्तरिय कार्यशाला धनुषामा सम्पन्न प्रदेश नं २ अन्तर्गत मिति २०७४ फागुन २९ गते जनकपुरधाम धनुषामा सम्पन्न कार्यशालामा सहभागीहरुले नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको अधिकार र सरकारले मानव अधिकार संरक्षणका लागि अन्तराष्ट्रिय स्तरमा…
August 18, 2025 मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (यु.पी.आर.) प्रदेश स्तरिय कार्यशाला धनगढीमा सम्पन्न २०७४ फागुन १५ गते प्रदेश नं ७ मा कैलालीको धनगढीमा सम्पन्न यु.पी.आर कार्यशालामा सहभागीहरुले जातीय विभेद, समान काममा महिलाहरुलाई ज्यालामा गरिने विभेद, पुर्व बधुँवा मजदुरहरुको उर्वरा भुमिमा पहुँच…