News Room

News Room

168 results

वर्षाले जनकपुरको बसहीयाका ८० घर मुसहर बस्ती बिचल्लीमा अबिरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका वडा नं. २४ स्थित बसहीयाका ८० घर मुसहर बिचल्लीमा परेका छन् ।  पसुपति सदाले रुदै भनिन्, “पानी पर्न सुरु भएपछि हामी सबै परिवार…
लगातारको वर्षाको कारण जनजिवन कष्टकर असार २९, लहान ।५ दिन देखि लगातार आउँदै गरेको वर्षाको कारण सिरहाको जनजिवन प्रभावित भएको छ । सिरहा जिल्लाको तीन नगरपालिका र दुई गाउँपालिकामा बाढीले बढी क्षति पुगेको…
महिला हिंसा विरुद्धको बर्ष पुस्तक “अन्वेषी” लोकार्पण महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नोभेम्बर २५, २०१८ मा महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” २०७५ को लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, नेपाल…
महिलामाथि हुने हिंसाको विश्लेषणात्मक अध्ययन सारांश प्रतिवेदन ओरेक नेपालले सन् २००८ देखि महिलामाथि भइरहेको हिंसाको  यथार्र्थ प्रस्तुत गर्ने मुख्य उद्देश्यले हरेक वर्ष महिला हिंसाविरुद्धको वर्ष–पुस्तक अन्वेषी प्रकाशन गर्दै आइरहेको छ । अन्वेषी २०७५ मा जुलाई २०१७…
१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने राष्ट्रिय नारा सहित यस वर्ष मार्च ८ का दिन १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ओरेकले कार्यरत…
युवा पैरवी तालिम महिला अधिकारको सुनिश्चितताका लागि नेतृत्व विकास गर्दै पैरवी सम्बन्धी अवधारणागत स्पष्टता, पैरवी सीप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले नोभेम्बर २७ देखि डिसेम्बर १ सम्म काठमाडौंमा ५ दिने युवा…
राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको पन्ध्रँौ योजनामा (आर्थिक वर्ष २०७६÷०७७–२०८०÷०८१) सुझावहरु प्रदान राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको पन्ध्रँौ योजनामा (आर्थिक वर्ष २०७६÷०७६–२०८०÷०८१) संस्थाले लामो समयदेखि समुदाय तहमा रहेर कार्य गर्दै आएको अनुभवका आधारमा निम्न विषयगत क्षेत्रहरुमा सुझावहरु प्रदान गरेको…
दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय मैत्री नमुना गाउँ  प्रबद्र्धन राष्ट्रिय परामर्श  ईकोभिलेजको प्रवद्र्धन तथा पर्यावरणीय मैत्री नमुना गाउँ (इकोभिलेज) सञ्चालन गर्दाका सिकाई तथा अनुभवहरुलाई आदान प्रदान गर्न ९ डिसेम्बरमा कृषि विभाग, पुल्चोक, ललितलपुरमा दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय…
घरेलु कामदारको कामको पहिचान र आईएलओ महासन्धि १८९ को अनुमोदन सम्बन्धी अन्तरक्रिया महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला पुनस्र्थापना केन्द्र ओरेक, पौरखी नेपाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा घरेलु कामदारको कामको पहिचान र आईएलओ महासन्धि १८९ को…
एकिकृत स्वास्थ्य तथा स्वहेरचाह मेला सम्पन्न महिलाहरुमा मनोविमर्श तथा प्रजनन् स्वास्थ्य सेवाको आवश्यक्तालाई सम्बोधन गर्न रुकुम जिल्ला बाफिकोट गाँउपालिकाको वाड नं २ पिपलमा २०७५ कार्तिक १४ देखि १७ सम्म ५ दिने एकिकृत स्वास्थ्य तथा…
Back to Top