News Room

News Room

168 results

महिला हिंसाको न्यूनिकरणकालागि न्यायिक समितिको भूमिका विषयक संवाद कार्यक्रम ओरेक नेपाल र रंगेली न.पा वडा न ः २ को सहकार्यमा वडा अध्यक्ष , वडा सदस्य र वडाको अगुवा महिलाहरुको उपस्थितीमा महिला हिंसाको न्यूनिकरणकालागि न्यायिक समितिको भूमिका विषयक…
महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न लहान १३ मंसिर ।ओरेक नेपाल, मुक्ति नेपाल, महिला मानव अधिकार रक्षक संजाल र मानव अधिकार रक्षक संजाल सिरहाको आयोजनामा महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक…
बाल विबाह तथा दहेज विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न लहान १४ मंसिर ।ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्यमान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम लहान नगरपालिका वडा नं. १३…
बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्य मान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम १२ मंसिरमा सम्पन्न भएको छ । समानताको पुस्ता,…
बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम लहान १२ मंसिर ।ओरेक नेपाल सिरहाको आयोजनामा सामाजिक मुल्यमान्यतामा आधारित हानिकारक परम्परागत अभ्यास अन्तरगत बाल विबाह तथा दहेज विरुद्ध पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।समानताको पुस्ता,…
महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” सार्वजनिक नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलन गर्ने, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक अन्वेषीको लोकार्पण कार्यक्रममा पुस्तक विमोचन गर्दै मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज…
द्वन्द्वपीडित महिलाको अधिकार र न्यायमा पहुँच विषयक प्रदेशस्तरीय कार्यक्रम  द्वन्द्व प्रभावित महिलाका सवालमा स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउने, संक्रमणकालिन न्यायिक संयन्त्रलाई पीडित÷प्रभावित मैत्री बनाएर शान्ती प्रक्रियालाई निष्र्कमा पु¥याउन सरकारको ध्यानाकर्षण गराउने, द्वन्द्वप्रभावित महिलाको वर्तमान अवस्था÷सवाल उजागर…
लैङ्गिक समानता नीति तयारीका लागि कार्यशाला सम्पन्न ओरेकले पालिकाहरुको समन्वयमा धनुषाको मिथिला नगरपालिका, सुनसरीको दुहवी र मोरङ्गको कानेपोखरीमा लैङ्गिक समानता नीति तयारीका लागि कार्याशालाको आयोजना गरेको थियो । लैङ्गिक विभेदको अन्त्य गर्दै सबैका लागि सामाजिक…
प्रदेश स्तरीय महिला सुरक्षा आवास निर्माण, मनोविमर्श केन्द्र सञ्चालनमा स्थानीय र प्रदेश सरकारको जवाफदेहिता विषयक अन्तरक्रिया कार्यक्रम महिला हिंसाबाट प्रभावित तथा जोखिममा रहेका महिलाहरुलाई आधारभुत सेवा सहितको सुरक्षित आवास सञ्चालन गर्न तथा मनोविमर्श केन्द्रको आवश्यक्ताको बारेमा सरकार तथा सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेश स्तरीय महिला…
प्रथम ऐतिहासिक उदयपुर जिल्ला महिला भेला सम्पन्न “श्रम र पहिचानमा महिलाको अधिकार ः गणतान्त्रिक नेपालको मूल आधार” भन्ने नाराका साथ जिल्ला समन्वय समितिको संयोजकत्वमा आठ वटै स्थानिय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको सहकार्यमा जेष्ठ १२ र…
खाद्य सम्प्रभुता (Food Sovereignty) दिवस आज नेपालले पनि विश्व समुदायले मनाई रहेको १६ अक्टोबरलाई खाद्य सम्प्रभुता (Food Sovereignty) दिवस मनाउँदै छ ।हरेक व्यक्तीले मर्यादितरुपमा स्वस्थ र सक्रिय जीवन जिउनको लागि सधैभरी पर्याप्त खाद्यान्न…
Back to Top