Recognition, respect and valuation of women’s work: A foundation of prosperous Nepal

National Alliance of Women Human Rights Defenders (NAWHRD) in collaboration with WOREC, Nepal, WOFOWON, Mahila Ekta Samaj, NDWA, Tarangini Foundation, and Pourakhi Nepal have conducted national workshop on August 10-11, 2019 on ” Recognition, respect and valuation of women’s work: A foundation of prosperous Nepal”. This workshop was held with an objective to bring change […]

Monsoon Flood Situation Updates

Date: 21st July 2019 Situation Overview                                                                                                    […]

वर्षाले जनकपुरको बसहीयाका ८० घर मुसहर बस्ती बिचल्लीमा

अबिरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका वडा नं. २४ स्थित बसहीयाका ८० घर मुसहर बिचल्लीमा परेका छन् ।  पसुपति सदाले रुदै भनिन्, “पानी पर्न सुरु भएपछि हामी सबै परिवार पानीले भिज्छौँ, चिसो लाग्छ, स–साना नानीहरु छन्, हामी सबै परिवार डराउँछौँ, कतैबाट बाढी आउने हो कि, भएको टहरा भत्किने हो कि । हाम्रो कोहि छैन अहिले, हाम्रो […]

लगातारको वर्षाको कारण जनजिवन कष्टकर

असार २९, लहान ।५ दिन देखि लगातार आउँदै गरेको वर्षाको कारण सिरहाको जनजिवन प्रभावित भएको छ । सिरहा जिल्लाको तीन नगरपालिका र दुई गाउँपालिकामा बाढीले बढी क्षति पुगेको छ । लहान नगरपालिकाको  वाड नं.१, २, ११ र १२ त्यस्तै सिरहा नगरपालिकाको १४,१५,१६ र १७ , कर्जन्हाको २,७,८ र ११, कल्याणपुर गाउँपालिकामा ५ र ६ , […]

Anbeshi 2018 : Status and dimensions of violence against women in Nepal

This year WOREC documented and analyzed 1,751 cases of violence against women in its publication Anbeshi 2018.  Among 1,751 recorded cases domestic violence accounts for 65% of VAW, followed by social violence (17%) and rape (7%). Types of violence against women Age group of survivors Relation of survivor with perpetrator Domestic Violence Domestic violence is […]

महिला हिंसा विरुद्धको बर्ष पुस्तक “अन्वेषी” लोकार्पण

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नोभेम्बर २५, २०१८ मा महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” २०७५ को लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, नेपाल प्रहरीका एआइजी ठूले राई, संस्थाका कार्यकारी सदस्य दुर्गा कार्कीद्वारा गरिएको थियो । ओरेक नेपालले सन २००८ देखि नै देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा […]

महिलामाथि हुने हिंसाको विश्लेषणात्मक अध्ययन सारांश प्रतिवेदन

ओरेक नेपालले सन् २००८ देखि महिलामाथि भइरहेको हिंसाको  यथार्र्थ प्रस्तुत गर्ने मुख्य उद्देश्यले हरेक वर्ष महिला हिंसाविरुद्धको वर्ष–पुस्तक अन्वेषी प्रकाशन गर्दै आइरहेको छ । अन्वेषी २०७५ मा जुलाई २०१७ देखि जुन २०१८ सम्म ओरेक नेपालमा अभिलेख गरिएका जम्मा १७४१ वटा महिलामाथि भएका हिंसाका घटनाहरूको विस्तृत विश्लेषण गरिएको छ । क) घरेलु हिंसाओरेक नेपालले यस वर्ष अभिलेख गरेका […]

१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम

लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने राष्ट्रिय नारा सहित यस वर्ष मार्च ८ का दिन १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ओरेकले कार्यरत जिल्लाहरुमा विविध कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ । संघसंस्थाहरुसँगको समन्वयमा “समृद्धिको आधार ः महिलाको पहिचान, मूल्य सहितको काम र सम्मान” भन्ने नाराका साथ ¥याली कार्यक्रममा सहभागिता समेत […]

युवा पैरवी तालिम

महिला अधिकारको सुनिश्चितताका लागि नेतृत्व विकास गर्दै पैरवी सम्बन्धी अवधारणागत स्पष्टता, पैरवी सीप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले नोभेम्बर २७ देखि डिसेम्बर १ सम्म काठमाडौंमा ५ दिने युवा महिला तथा किशोरीहरुको लागि युवा पैरवी तालिम आयोजना गरिएको थियो । समाजमा भएका हानिकारक परम्परागत अभ्यासहरुलाई न्यूनीकरणका लागि युवा तथा किशोरीहरुबाट नै पहल गरी उनीहरुकै नेतृत्वमा समाजमा रहेका […]

राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको पन्ध्रँौ योजनामा (आर्थिक वर्ष २०७६÷०७७–२०८०÷०८१) सुझावहरु प्रदान

राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको पन्ध्रँौ योजनामा (आर्थिक वर्ष २०७६÷०७६–२०८०÷०८१) संस्थाले लामो समयदेखि समुदाय तहमा रहेर कार्य गर्दै आएको अनुभवका आधारमा निम्न विषयगत क्षेत्रहरुमा सुझावहरु प्रदान गरेको थियो । १) महिला तथा पछाडी पारिएको समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितताका लागि दिगो जीविकोपार्जनका सम्बन्धमा प्रदान गरिएका सुझावहरुपर्यावरणीय मैत्री गाउँ (इकोभिलेज) अवधारणाले दिगो विकास लक्ष्यका आर्थिक, […]